नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

४ बैशाख २०८१

cover image

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने भएको हो । 

उक्त लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वािर्षक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।  


 

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ । यसअघि भने ...

Image

हिमालयन डिष्टिलरी लिमिटेडले पुराना दुई  आर्थिक वर्षको लाभांश बुझ्न बाँकी सदस्यहरूलाई जतिसक्दो चाडो ब...

Image

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराब...

Image

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पे...

Image

यस अवस्थामा पुराना वर्षहरूको लाभांश बुझिलिन बाँकी इकाईधनीहरूलाई यथासिघ्र बुझिलिन योजना व्यवस्थापकले ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४