युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१३ बैशाख २०८१

cover image

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर, बाँकेमा आफूले खरीद गर्ने शेयर कित्ता र मूल्य समेत खुलाई आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
 

Image

बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री प...

Image

केन्द्रीय बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३ कराेड ...

Image

आज अमेरिकी डलरसहित बेलायती पाउन्डको मूल्य बढेको छ ।

Image

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २ करोड १९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको ...

Image

प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था क...

Image

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले एक सूचना जा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४