ओला इलेक्ट्रिक स्कुटरको मूल्य घट्यो

५ बैशाख २०८१

cover image

एजेन्सी । भारतीय ओला स्कुटरको मूल्य घटाएको छ । अब ओला इलेक्ट्रिक स्कुटरको प्रारम्भिक मूल्य ६९,९९९ रुपैयाँ भारु हुनेछ । यसको मूल्य यसभन्दा पहिला ७९ हजार रुपैयाँ भारु थियो।

कम्पनीको विज्ञप्ति अनुसार इबि क्ज्ञ द्दपध्ज, घपध्ज र द्धपध्ज भेरियन्टहरू अब क्रमशः रु ७९,९९९ रु ८४,९९९ र ९९,९९९ बाट सुरु हुनेछन्। जहाँ पहिले उनीहरुको मूल्य क्रमशः ७९,९९९, ८९,९९९ र १.१० लाख  रुपैयाँ भारु थियो।

जबकि क्ज्ञह्ं, क्ज्ञ ब्ष्च र क्ज्ञ एचय को मूल्यहरू परिवर्तन गरिएको छैन ।  तिनीहरूको मुल्य क्रमशः ८९,९९९ र १.०५ लाख भारु र १.३० भारु कायम छन्। फेब्रुअरीमा नै यी मोडलहरूको मूल्य घटाइएको थियो। ओलाका सबै स्कुटरहरू ८०,००० किलोमिटरको ब्याट्री वारेन्टी दिने गरे्को कम्पनीको भनाइ छ । 

Image

रसुवागढी नाकाबाट पहिलोपटक एउटै लस्करकासाथ ठूलो सङ्ख्यामा विद्युतीय कार भित्रिएको स्थानीयले बताएका छन...

Image

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा...

Image

विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध बलियोसँग धाबा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीक...

Image

विभिन्न मितिमा हराएका २४ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनील...

Image

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र...

Image

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४