कतारविरुद्ध ब्याटिङमा नेपालको अभुतपूर्व प्रस्तुती

१ बैशाख २०८१

cover image

काठमाडौं । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा अभूतपूर्व खेलेको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए ।

पहिले विकेट १८ रनमा गुमाएको नेपालको पारी अहिले आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन् । पहिलो छ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रनमा बनाएर खेलिरहेका छन् । विभेक यादव र दिपेन्द्र सिंह अएरेले अन्तिम ओभरमा ६ छक्का हानेका थिए । नेपालले ७ विकेट गुमाएर २१० रन बनाएको छ । 

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।

Image

उनले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौंको सु...

Image

जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक ब...

Image

वेष्ट इन्डिज ए विरुद्ध सिरिजको अन्तिम टी–२० खेलमा नेपालले६ विकेटले जितेको छ । शनिबार कीर्तिपुरमा आयो...

Image

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपाल रिसिजमा दोस्...

Image

काठमाडौंको कीर्तिपुर क्रिकेट खेल मैदानमा भएको खेलमा दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए ...

Image

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, क...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४