बलिउड कलाकार कलाकारितामाभन्दा बाहिर धेरै लगानी गर्छन किन ?

२६ फाल्गुण २०८०

cover image

एजेन्सी । आमिर खानले मार्च २०२० मा कोविडभएपछिको र्‍याली पछि ड्रोन आचार्य हवाई इनोभेसन स्टकमा २५ लाख रुपैयाँ भारु लगानी गरेर अहिले ७२ लाखभन्दा बढीको छ। रणवीर कपुरले यस स्टकमा २० लाख रुपैयाँ भारु लगानी गरेर ५८ लाख रुपैयाँ रिटर्न पाएका छन् ।

योसँगै अजय देवगनले पानोरमा स्टुडियो इन्टरनेशनलमा २.७४ करोड रुपैयाँ लगानी गरेर ९.९५ करोड रुपैयाँ भारु कमाएका छन् । क्रिकेट स्टार सचिन तेन्दुलकरले मार्च २०२३ मा आजाद इन्जिनियरिङमा करिब ५ करोड रुपैयाँ भारु लगानी गरेका थिए । कम्पनीले डिसेम्बर २०२३ मा आईपीओ निकालेको थियो र यसको शेयर ७२०रुपैयाँ भारुमा सूचिकृत भएको थियो । सचिनको लगानीले एक वर्षमा १२ गुणा प्रतिफल दियो ।

कम्पनीमा सचिनको लगानीको हालको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । आजाद इन्जिनियरिङको शेयरले पछिल्लो एक महिनामा ३९.६९ प्रतिशत ६ महिनामा १००.०४ प्रतिशत र यो वर्ष हालसम्म ९८.३३ प्रतिशत प्रतिफल दिएको छ ।

आमिर खान र रणवीर कपूरले ड्रोन आचार्य हवाई इनोभेसनमा २५ लाख र २० लाख रुपैयाँ लगानी गरेका थिए। २३ डिसेम्बर २०२२ मा, ड्रोन आचार्यको शेयर बीएसईमा १०२ रुपैयाँमा सूचीबद्ध भएको थियो।

बलिउड अभिनेत्री आलिया भट्टले सन् २०२० मा न्याकामा ४.९५ करोड रुपैयाँ लगानी गरेकी थिइन् । हाल उनीहरुको सेयरको मूल्य ५४ करोड रुपैयाँ छ । जहाँ कट्रिना कैफले यसमा २.०४ करोड रुपैयाँ लगानी गरेकी थिइन् ।  जसको हालको मूल्य २२ करोड रुपैयाँ छ ।

मामआर्थमा शिल्पा शेट्टीको लगानीको हालको मूल्य ६.७ करोड रुपैयाँबाट बढेर ६२.४० करोड रुपैयाँ भारु पुगेको छ। हाल उनीसँग २.३ लाख शेयर छन्, जसको मूल्य ८.९७ करोड रुपैयाँ छ । कम्पनीको शेयरले एक वर्षमा १५.६९ प्रतिशत प्रतिफल दिएको छ ।
 

Image

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरह...

Image

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्...

Image

एजेन्सी । भारत सरकारले अश्लील सामाग्री प्रसारण गर्ने १८ वटा ओभर द टप (...

Image

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध का...

Image

दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, फिल्म...

Image

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन अम्बर गुरुङ । आजको कार्यक्रम...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४