सभापोखरी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

४ चैत्र २०८०

cover image

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीको प्रबन्धपत्र, तथा नियमावली र प्रचलित कानुनको अधिनमा रही सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । 
 

Image

वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय हेटौडा, मकवानपुरमा विहान ११ बजे...

Image

जलविद्युत कम्पनीहरूको आईपीओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पान...

Image

कम्पनीले आफ्नो चुक्तापूँजी १अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थाप...

Image

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समित...

Image

कम्पनीको केन्द्रिय कार्यालय अनामनगर, काठमाडौंमा भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमबाट समेत प्रतिनिधित...

Image

क्लासिक भ्यु रिसोर्टले आफ्नो जारी पूँजीको १४ प्रतिशत दरको १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्नेछ ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४