रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै पाठ्यपुस्तक पुगे

१८ चैत्र २०८०

cover image

काठमाडौं । सरकारले यसवर्षको शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक पुगेको छ ।

जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक पुगेको हो । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा गरेसँगै यस बर्ष कक्षा १ देखि ४ सम्मको नीजि क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरणको जिम्मा लिएको थियो ।

बिगतका वर्षमा सिजन शुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा ब्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन् । तर यस वर्ष केन्द्रले बेलैमा सेट संख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्पुस्तक जिल्लामा ल्याउन सफल भएको छ ।

Image

विज्ञप्तिमा भनिएको छ, “पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोगमार्फत अनुसन्धानको क्ष...

Image

प्रतिष्ठानले एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्...

Image

अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जान...

Image

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच स...

Image

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उ...

Image

यदि अघिल्लो वर्ष सन् २०२३ मा एमबिबिएस अध्ययन गर्न इच्छा व्यक्त गर्ने अर्थात् प्रवेश परीक्षामा सहभागी...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४