aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
चाडपर्वको मौकामा यात्रु ठग्दै सवारी धनी, एक किमीकै २५ रुपैयाँ असुले भाडा
विहीबार, १३ असोज २०७९

उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जिपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । चालकसहित छ जनाको सिट क्षमता भएका...