aarthiknews.com शनिबार, २८ साउन २०७९   Saturday, 13 August, 2022
 
अफगानिस्तान देखियो हैजाः ६६७ भन्दा बढी संक्रमित, सात जनाको मृत्यु
बुधबार, ११ साउन २०७९

सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, “एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ । कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा...

हेटौडामा पनि देखियो हैजा, दुई जनामा पुष्टि
बुधबार, २२ असार २०७९

थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौंडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएको बताए...

काठमाडौंमा थप दुई जनामा हैजा देखियो
मंगलबार, २१ असार २०७९

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको...

उपत्यकामा थप तीन जनामा हैजा पुष्टि
शुक्रबार, १७ असार २०७९

काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका...

काठमाडौंमा १४ जनामा हैजा देखियो
बुधबार, १५ असार २०७९

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियू०मा...

काठमाडौंमा हैजाका बिरामी बढ्दै, १४ जना थपिए
बुधबार, १५ असार २०७९

काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको...

काठमाडौंमा हैंजा फैलिने सम्भावना कति छ अनि के भन्छन् विज्ञ ?
बुधबार, १५ असार २०७९

यो बेला खानेपानी शुद्धिकरण गरेर खानुका साथै बाँसी सडेगलेका खानेकुराहरु नखान चिकित्सकहरुले सुझाव दिने गर्दछन्। संक्रामक रोग बिशेषज्ञ डा.शेरबहादुर पुन बर्षायाममा हैजा जस्ता रोगहरु देखिनु सामान्य भइसकेको बताउँछन्। पुन भन्छन्,‘काठमाडौंमा...

‘हामी बेलैमा सतर्क नभए हैजाले महामारीको रूप लिन सक्छ’
मंगलबार, १४ असार २०७९

हैजाका बिरामीको बढ्दो ग्राफले काठमाडौं उपत्यकामा भित्रभित्रै हैजा फैलिरहेको देखिन्छ । उपत्यकामा हैजाका बिरामी थपिने क्रम बढ्दै गएपछि चिकित्सकहरूले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उपत्यकामा...

काठमाडौंमा १२ जनामा भेटियो हैजा, सावधानीको जरुरी
मंगलबार, १४ असार २०७९

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन्...

उपत्यकामा १२ जना हैजाका बिरामी भेटिए
सोमबार, १३ असार २०७९

काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी...

काठमाडौंमा लामो समयसम्म फोहोर नउठ्दा हैजाको प्रकोप, चार जनामा हैजा पुष्टि
बुधबार, ०८ असार २०७९

काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले...