हुण्डी - Aarthiknews
aarthiknews.com शनिबार, ११ माघ २०७६   Saturday, 25 January, 2020
 
हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ
आइतबार, ०१ मंसिर २०७६

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन्...

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
शनिबार, ३० कार्तिक २०७६

उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् ।  उनीहरु उपर बैंक तथा वित्तीय कारोवार सम्बन्धि ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ...

हुण्डीको कारोवार गर्ने दुई जना विराटनगरबाट पक्राउ
सोमबार, २५ कार्तिक २०७६

अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई रु सात लाखसहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । ...

१८ लाख सहित हुण्डी कारोवार गर्ने पक्राउ
शुक्रबार, २२ कार्तिक २०७६

शुक्रबार बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ मोटरसाइकलमा १८ लाख नगद सहित तीन जनालाई पक्राउ...

१८ लाख हुण्डी कारोवार गर्ने पक्राउ
शुक्रबार, २२ कार्तिक २०७६

पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा १८ लाख नगदसहित तीन जना पक्राउ परेका छन् । भारतको रक्सौल तर्फबाट...

नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ
मंगलबार, २८ असोज २०७६

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन्...

हुण्डी कारोबारीलाई १२८ करोडको मुद्धा
बुधबार, ०४ भदौ २०७६

असार ९ गते फेला पारेको त्यस्तै एउटा हुण्डी कारोबारको घटनामा जिल्ला प्रहरी कार्यालय पर्साले एक अर्ब २८ करोड ४३ लाख ३९ हजार सात सय २३ रूपैयाँ बिगो दाबी गर्दै अदालतमा...

अवैध हुण्डीको कारोवार बढ्दै
बुधबार, २२ साउन २०७६

मुद्दा दायर गरेका अभियुक्तसँग रु २९ लाख ९५ हजार ९३४ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ...