aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
रुकुम पूर्वमा पुनः हिमपात
आइतबार, २६ माघ २०७६

जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ । यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी...

हिमपातसँगै भारि बर्षा, तीन दिन यस्ताे रहने
शुक्रबार, ०३ माघ २०७६

सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले बिहिबार अपरान्हदेखि बढेकाे चिसाेका कारण देशका विभिन्न भेगमा हिमपातसँगै वर्षा भएको छ । नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात...

सुदूरपश्चिममा  हिमपात शुरु, जनजीवन प्रभावित
शुक्रबार, १८ पुस २०७६

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको...

तीन दिनसम्म हिमपात र वर्षा हुने
विहीबार, १७ पुस २०७६

आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी...

उच्च भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध
विहीबार, १७ पुस २०७६

मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे...

हिमपातले कत्तै खुशी, कतै दुःखी
शनिबार, २८ मंसिर २०७६

त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ ।    शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घरसमेत...

हिमपातले कतै सकस कतै खुसी
शनिबार, २८ मंसिर २०७६

सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो। शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ।...

हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु
शुक्रबार, २७ मंसिर २०७६

मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए। ...

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार, २५ मंसिर २०७६

नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका हुन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी...

हिमपात र वर्षाको सम्भावना  देखियो
विहीबार, २१ कार्तिक २०७६

श्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...