aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
हत्या गरिएका युवकको १८ वर्षपछि  संस्कार
विहीबार, ०८ जेठ २०७७

द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार थारु संस्कारअनुसार सद्गत गरेका हुन्...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
आइतबार, २८ बैशाख २०७७

खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । चितवन खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको हत्या गरेका हुन् । ...

बाबुआमाको हत्या गरेर १०० मा फोन गरेपछि.....
शुक्रबार, २६ बैशाख २०७७

तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय...

रौतहटमा कुटपिट गरी एक युवकको हत्या
सोमबार, ०८ बैशाख २०७७

रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या भएको छ । कटहरीया नगरपालिका १ हनुमान टोलका २५ वर्षीय युवक संजिव यादवको कुटपिट गरी हत्या भएको हो । कुटपिट बाट गम्भीर घाइते भएका...

खुकुरी प्रहार गरी पति हत्या अभियोगमा राई पक्राउ
मंगलबार, ०२ बैशाख २०७७

आफ्नै ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मेनुका राई पक्राउ परेकी छिन् । बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया राईलाई सोमबार दिउँसो प्रहरीले...

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
शुक्रबार, २८ चैत्र २०७६

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान...

दुई वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने आमाको अवस्था गम्भीर
बुधबार, २६ चैत्र २०७६

घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।  मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी...

बुहारीको हत्या गरेर जलाएको आरोपमा तीन पक्राउ
आइतबार, २३ चैत्र २०७६

बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी...

पैसा नदिएको रिसमा बालकको हत्या
शुक्रबार, ०७ चैत्र २०७६

रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ ।ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ...

आफ्नै छोराले गरे आमाबुवाको हत्या
सोमबार, ०३ चैत्र २०७६

आफ्नै छोराले आमाबुवाको हत्या गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र...

१२ वर्षीय बालकले गरे १ वर्षीय भाइको हत्या
आइतबार, २५ फागुन २०७६

कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती...

होटल ग्राण्ड भिला हत्या प्रकरणः चार लाखको विवाद
शुक्रबार, १७ माघ २०७६

विज्ञप्तीमा भनिएको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् । तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’

साढे तीन लाख लिएर लेबनान नपठाएकाेले बाेतलले हानेर हत्या
विहीबार, १६ माघ २०७६

एक साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिक मोहद्दिन अहम्मदको हत्यामा संलग्न सिरहाको लहानबाट पक्राउ परेका छन् ।  साथी हत्या आरोपमा पक्राउ परेका बंगलादेशी नागरिक दुलानीया मियाँले रकम लिएर...

प्रेमीसँग मिलेर पतिको हत्या गर्ने पक्राउ
बुधबार, १५ माघ २०७६

आफ्नो पतिलाई प्रेमीसँग मिलेर हत्या गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमती दयावती सरदार र  कटहरी गाउँपालिका ७ का बद्री सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

भारतीय नागरिक हत्या अभियोगमा सात जना पक्राउ
शुक्रबार, २५ पुस २०७६

एक भारतीय नागरिकको हत्या अभियोगमा संलग्न सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका...

अवैध गिट्टी बालुवा उत्खननको विरोध गर्दा टिप्परले किचेर हत्या
शुक्रबार, २५ पुस २०७६

शुक्रबार बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका धनुषाको मिथिला नगरपालिकाको औरही खोलामा शुक्रबार बिहानै श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोले अवैध रुपमा भइरहेको खोला उत्खननको...

घाँटी निमोठेर हत्या गर्ने १५ वर्षीय बालकलाई जन्मकैद
विहीबार, १७ पुस २०७६

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । ...

प्रहरी कार्यालयमै प्रहरी आयुक्तको हत्या
आइतबार, १७ कार्तिक २०७६

प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । ...

बञ्चरो प्रहार गरि ५० वर्षीया सन्तमायाको हत्या
विहीबार, ३० असोज २०७६

बकैया गाउँपालिका ३ जलजलेका ५० वर्षीय सुकबहादुर पाख्रिनले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा छिमेकी ५० वर्षीया सन्तमाया लो को मृत्यु भएको छ । आपसी झगडामा बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी लोको...

बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गर्ने पक्राउ
शुक्रबार, २४ असोज २०७६

सिन्धुली जिल्ला गोलन्जोर गाउपालिका–६ नाकाजुलीका एक ब्यक्तीले सामान्य घरायशी विवादमा आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् । ५० वर्षीय टेकबहादुर मस्राङगीले मादक पदार्थ सेवन गरी भरुवा बन्दुकले...

खुला ठाउँमा शौच गरेको भन्दै दुई बालबालिकाको हत्या
शुक्रबार, १० असोज २०७६

खुला ठाउँमा शौच गरेको भन्दै दुई दलित बालबालिकाको हत्या भएको छ। १२ वर्षीया रोश्नी र १० वर्षीय अविनाशलाई गाउँको सडकनजिकै खुला ठाउँमा शौच गरिरहेका बेला बुधबार आक्रमण गरिएको थियो। ...

पाँच लाखका लागि लखेटेर हत्या
सोमबार, ३० भदौ २०७६

दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख  रुपैयाँ लुटी लगेका छन् । ...

बैंकबाट ५ लाख लिएर घर जाँदै गर्दा महेन्द्रकाे गोली हानी हत्या
आइतबार, २९ भदौ २०७६

रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले महेन्द्र कुर्मीको गोली हानी हत्या गरेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। हिमालयन बैंक भैरहवाबाट...

कपनमा ढुंगाले हानेर साथीको हत्या
बुधबार, १८ भदौ २०७६

कपनमा साथी–साथीबीच झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । ...

श्रीमान् मार्न ५ जना खेताला, साढे ४ लाख ज्याला
शनिबार, ०७ भदौ २०७६

‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर हत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद...