हकप्रद - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 
एनएलजी इन्स्योरेन्स  हकप्रद निष्काशन गर्ने
मंगलबार, ३१ भदौ २०७६

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र...

हकप्रद निष्कासन गर्न दुई इन्स्योरेन्स कम्पनीद्वारा अनुमति माग
मंगलबार, २४ भदौ २०७६

हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग प्रुडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले अनुमति मागेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २० गते १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२०...

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन
सोमबार, २३ भदौ २०७६

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी...

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने सोमबार अन्तिम दिन
आइतबार, २२ भदौ २०७६

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ २३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर...

मुक्तिनाथ विकास बैंकको हकप्रद खुल्यो
विहीबार, १२ भदौ २०७६

कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा...

समता माइक्रोफाइनान्सको २ सय प्रतिशत हकप्रद स्वीकृत
बुधबार, ११ भदौ २०७६

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २ सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर...

जनउत्थानको हकप्रद मङ्गलबारदेखि लिलामीमा
सोमबार, ०९ भदौ २०७६

जनउत्थान सामुदायिक वित्तीय संस्थाले अवितरित हकप्रद शेयर भदौ १० गते मंगलबारदेखि लिलामी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । ...

सूर्या लाइफको हकप्रद आइतबारदेखि
शुक्रबार, ०६ भदौ २०७६

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । २ अर्ब चुक्तापुँजी पुर्याउन सूर्या लाइफले हकप्रदको सहारा लिएको हो । १० बराबर ७...

जनउत्थान सामुदायिकको हकप्रद लिलामीमा
मंगलबार, ०३ भदौ २०७६

जनउत्थान सामुदायिक वित्तीय संस्थाले नबिकेको हकप्रद शेयर शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । कम्पनीले सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । ...

युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि
सोमबार, ०२ भदौ २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भदौ ३ गते मंगलबारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख...

मुक्तिनाथ विकासको हकप्रद शेयरको मूल्य समायोजन
आइतबार, ०१ भदौ २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंक लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले २० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य रू. ३२५ तोकेको छ । ...

शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित
मंगलबार, २८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ  । मंगलबार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले हकप्रद सम्बन्धी प्रस्ताव पारित गरेको हो । ...

लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले ३०% हकप्रद सेयर जारी गर्ने
आइतबार, २६ साउन २०७६

लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले ३०% हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर जारी गर्न लागेको हो । ...

मल्टीपर्पसको हकप्रद शेयरमा आवेदन दिने अवधि थप
आइतबार, २६ साउन २०७६

मल्टीपर्पस फिनान्स कम्पनीको हकप्रद शेयरमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले साउन २६ गतेसम्म हकप्रदमा आवेदन माग गरेकोमा सो अवधिमा पूर्ण आवेदन नपरेपछि समय अवधि लम्बिएको...

मल्टीपर्पसको हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन
शुक्रबार, २४ साउन २०७६

मल्टीपर्पस फिनान्स कम्पनीको  हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता  १ सय अंकित दरको  ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गरेको हो । ...

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा
बुधबार, २२ साउन २०७६

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि कम्पनीले नबिकेको शेयर लिलामीमा राखेको छ । कम्पनीले संस्थापकतर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ८३ हजार २०५ कित्ता...

बीमा कम्पनीहरू हकप्रदबाट चुक्ता पुँजी पुयाउँदै
मंगलबार, २१ साउन २०७६

चुक्ता पुँजी नपुगेका जीवन बीमा कम्पनीमा सूर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गरेर चुक्ता पुँजी २ अर्ब पुयाँउँदै छन्  । सूर्या लाइफले ७० प्रतिशत हकप्रद शेयर जारी...

सूर्या लाइफको ७० प्रतिशत हकप्रदका बुक क्लोज हुँदै
सोमबार, २० साउन २०७६

कम्पनीले साउन ५ गते १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार कित्ता हकपद विक्री गर्नका लागि निवेदन दिएको हो । बीमा समितीले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २...

ग्लोबल आइएमई लघुवित्तको हकप्रद मंगलबारदेखि खुल्दै
सोमबार, २० साउन २०७६

प्रतिकित्ता १०० रुपियाँ दरले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको संस्थाको हकप्रदमा असार ३१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । ...

एचआईडीसीएलको हकप्रदलाई ग्रेड ४ प्लस रेटिङ
विहीबार, १६ साउन २०७६

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रदले ग्रेड ४ प्लस रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीको हकप्रदको रेटिङ गरेको छ । ...

शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै
बुधबार, ०८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साउन २८ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।