aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
सेनाले खरिद गरेको तेस्रो लटको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
विहीबार, १५ जेठ २०७७

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइ पुर्‍याएको हो । ...

सिड्स धादिङले थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
मंगलबार, १३ जेठ २०७७

सड्स धादिङले थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग ...

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री
शनिबार, ०३ जेठ २०७७

कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ। चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको...

यसरी चीनमै अड्कियो सेनाले ल्याउने स्वास्थ्य सामग्री
मंगलबार, ३० बैशाख २०७७

चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ। चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई...

सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री
शुक्रबार, १२ बैशाख २०७७

सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७००...

स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता
बुधबार, १० बैशाख २०७७

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ । ...

सभामुखले पठाए सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री
मंगलबार, ०९ बैशाख २०७७

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।  पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका...