aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन
बुधबार, २० मंसिर २०८०

तोकिएको समयसीमापछि पनि ‘यस्ता लापरबाही देखिए, भेटिए वा सुधारको सङ्केत देखिएन भने गलत गर्नेलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही  गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद...

स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक: मन्त्री बस्नेत
विहीबार, ०७ मंसिर २०८०

उनले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरुलाई सचेत रहन निर्देशन दिए । “अन्तर्राष्ट्रिय दातृ संस्थाबाट सवास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के...

दक्षिण कोरियाले दियो पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य सामग्री
सोमबार, ०४ मंसिर २०८०

बहुउपयोगी सामग्रीहरू आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्‌ । ...

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
शनिबार, ०४ कार्तिक २०८०

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर...

‘चिकित्सकमाथि हातपात हुँदा कम्तिमा २०० बिरामीको अकालमा ज्यान गयो’
शुक्रबार, १९ असोज २०८०

हामीले बारम्बार भनिरहेका छौं कि यदी स्वास्थ्य संस्थाबाट गल्ती भएको हो भने मेडिकल काउन्सिल छ । उपभोक्ता ऐन र सम्मानित अदालत छ । निकायहरू हुँदाहुँदै हातपातमा उत्रिनुको औचित्य कसैले पुष्टि...

सूचना पाटी राख्न स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बुधबार, १७ असोज २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै...

स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन
मंगलबार, १६ असोज २०८०

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा...

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
सोमबार, १५ असोज २०८०

गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताए । “पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता बढ्दै गएको छ । अस्पताल तोडफोड...

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टर कुटिए, दुईजना पक्राउ
आइतबार, १४ असोज २०८०

यसअघि पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक कुटिएका थिए । ...

बंगलादेशमा डेङ्‍गी आतंक, ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो
सोमबार, ०८ असोज २०८०

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । ...

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द
आइतबार, ३१ भदौ २०८०

चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको...

अझै कार्यान्वयन भएन ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’
बुधबार, ०६ भदौ २०८०

‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको यकिन गर्ने...

‘पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याइनेछ’
बुधबार, १७ साउन २०८०

सबै अस्पतालमा नियमन र अनुगमन गर्ने संयन्त्र सबल बनाएका छौँ । विभिन्न अनुगमन टोली बनाएर यसलाई तीब्रता दिएका छौँ । सरकारी वा निजी सबै अस्पतालमा थिति र विधिभित्र रहेर काम...

गोरखामा हिंसापीडितलाई नि:शुल्क उपचार
विहीबार, ११ साउन २०८०

गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ । ...

८३ अर्ब बजेट पाएको स्वास्थ्य मन्त्रालय तनावमा, स्वास्थ्यकर्मी र कर्मचारीमाथि कडा निगरानी
सोमबार, ०८ साउन २०८०

हाजिरीमा कडाइसाथ नियमन गर्दा स्वास्थ्य सेवा प्रवाहमा देखिएका धेरै समस्या समाधान हुने देखिएकाले कर्मचारीमाथि निगरानी गरिएको मन्त्रालयस्रोतले जनाएको छ । ...

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँः प्रधानमन्त्री
शुक्रबार, २२ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण
मंगलबार, १९ असार २०८०

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे दुई लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण...

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
शुक्रबार, ०८ असार २०८०

उनले संविधान प्रदत्त  स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको...

काठमाडौं महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
विहीबार, १८ जेठ २०८०

काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर...

खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
सोमबार, १५ जेठ २०८०

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक...

स्वास्थ्यमन्त्रीको निर्देशनले सुधार होला वीर अस्पताल ?
शुक्रबार, १२ जेठ २०८०

उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिनुभयो । “सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौं । तर हाम्रो अनुरोधलाई...

‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ नरहेको डब्लूएचओको घोषणा
शुक्रबार, २२ बैशाख २०८०

यो भाइरसबारे पहिलो पटक तीन वर्षअघि उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अधिकारीहरूले भाइरसको मृत्यु दर जनवरी २०२१ मा सबैभन्दा उच्च प्रति हप्ता १ लाखभन्दा बढी रहेकोमा गत २४ अप्रिलमा...

पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
मंगलबार, १९ बैशाख २०८०

सङ्घले बनाएको ऐनमा नबाझिने गरी प्रदेशले कानुन बनाएमा सोहीअनुसार स्थानीय तहले कानुन संशोधन गरेर कार्यान्वयन गर्न सकिने दङ्गीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए । ...

करेलासँगै यी खानेकुरा खाएमा स्वास्थ्यमा समस्या आउछ
सोमबार, १८ बैशाख २०८०

करेला मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ । यसका साथै करेला कोलेस्ट्रोलको स्तर घटाउन पनि प्रभावकारी मानिन्छ । तर फाइदाले भरिपूर्ण यो करेलाले प्रकृतिविपरीत खानेकुरा खाँदा कहिलेकाहीँ समस्या निम्त्याउन...

डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, १३ बैशाख २०८०

लुम्बिनी प्रदेशमा पछिल्लो तथ्याङ्कअनुसार १२ जिल्लाका एक सय आठ स्थानका वनमा डढेको लागेको छ । चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखिन्छ । डढेलोले चुरे मात्र होइन, सामुदायिक...

विर अस्पतालमा बन्दै छ बर्न वार्ड
सोमबार, ०४ बैशाख २०८०

नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद भण्डारीलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो। नयाँ वर्ष २०८० का अवसरमा भिडियो सन्देश...

डा. चन्द्र भण्डारीको ५१ औं दिनमा उपचार हुँदै, कस्तो छ स्वास्थ्य अवस्था ?
शुक्रबार, २४ चैत्र २०७९

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । ...

डा. चन्द्र भण्डारीको अहिले कस्तो छ स्वास्थ्य अवस्था ?
शुक्रबार, १० चैत्र २०७९

उपचारको ३६ औँ दिनसम्म आइपुग्दा बिहीबार डा भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेका डा. भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ...

डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
शुक्रबार, ०३ चैत्र २०७९

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा. भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ...

डा. चन्द्र भण्डारीसँगको भेटघाटमा कडाइ, कस्तो छ उनको स्वास्थ्य अवस्था ?
सोमबार, २२ फागुन २०७९

खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक श्रोतले बताएको छ । चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन् । ...

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन
सोमबार, १५ फागुन २०७९

नेपालमा सडक दुर्घटना ‘साइलेन्ट प्यान्डेमिक’ को रुपमा खडा भएको छ ।  एक जना मृत्यु हुँदा १० जना गम्भीर घाइते भइरेहको अवस्था छ । सडक दुर्घटनाका विषयमा दुर्घटना हुनपूर्व र दुर्घटनापछिका...

कोलेस्ट्रोलको अबस्था ठिक छ ? छैन भने यसो गर्नुहोस
सोमबार, ०८ फागुन २०७९

माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओमेगा-३ फ्याटी एसिडले खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ।यदि माछाको सेवन नगर्ने हो भने माछाको तेलको क्याप्सुल खान सक्नुहुन्छ। यसबाहेक, सूर्यमुखीको बीउ, चिया बीज,...

डा. चन्द्र भण्डारीको स्वास्थ्य अपडेट, कस्तो छ पछिल्लो अवस्था ?
शनिबार, ०६ फागुन २०७९

डा. भण्डारीको शुक्रबार दुवै खुट्टामा सर्जरी गरिएको थियो । उनकी आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । हरिकलाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ...

आज देशभरका स्वास्थ्य संस्था ठप्प, कस्तो अवस्थामा पाइन्छ सेवा ?
आइतबार, २९ माघ २०७९

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो। ...

आइतबार स्वास्थ्य सेवा बन्द गर्ने संघको निर्णय
शनिबार, २८ माघ २०७९

सङ्घका अध्यक्ष डा लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाजनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घले गम्भीर ध्यानकर्षण भएको बताए...

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
विहीबार, १२ माघ २०७९

चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गरेका हुन् । ...

तपाईको स्वास्थ्यमा यी समस्या छन भने लसुन नखानु
मंगलबार, १९ पुस २०७९

एसिडिटीको समस्या छ, लसुन खाँदा पेट दुख्न सक्छ । यसबाहेक एसिडिटीको समस्या भएकाले खाली पेटमा लसुन खानु हुँदैन । यदि पेट एकदमै कमजोर छ र केहि पनि खाँदा सजिलै बिग्रन्छ...

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छुः डा तोसिमा कार्की
विहीबार, १४ पुस २०७९

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्...

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ
मंगलबार, १२ पुस २०७९

निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् ।आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ...

स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन
मंगलबार, २७ मंसिर २०७९

म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ...

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र
सोमबार, २६ मंसिर २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनका लागि मार्गचित्र तयार पारिरहेको छ । स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य...

निशुल्क स्वास्थ्य परिक्षण शिविर, एक सय भन्दा बढी लाभान्वित
सोमबार, २८ कार्तिक २०७९

आदर्शनगर चौकमा बिहान ७ बजे देखि आयोजना भएको उक्त निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा वीरगञ्ज आसपासका स्थानिय गरी करिब १०० जना भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गराएको ग्रिन सिटी सामुदायिक सेवा...

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’
आइतबार, ३० असोज २०७९

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिवार काठमाण्डौमा विशेष प्रस्तुती दिएकी छिन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुती दिएकी हुन्...

'शताब्दी पुरुष जोशीको अवस्थामा सुधार भएन'
सोमबार, २४ असोज २०७९

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको...

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा
बुधबार, २२ भदौ २०७९

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको...

स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड घोटला
आइतबार, २२ साउन २०७९

स्रोतका अनुसार लुम्बिनी हेल्थ केयर र यसका अन्य सहयोगी कम्पनीलाई मिल्नेगरी ती स्वास्थ्य उपकरण खरिद गर्न स्पेसिफिकेसन तयार गरिएको थियो । विभागले निकालेको टेन्डर लुम्बिनी र यिनै अन्य सहयोगी कम्पनीहरूले...

नेता डा पौडेलको स्वास्थ्यमा सुधार
बुधबार, २५ जेठ २०७९

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकको सल्लाहबमोजिम पौडेलसँगको भेटघाट हाललाई बन्द गरिएको...

अब मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा समस्या नहुने
शुक्रबार, २० जेठ २०७९

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट
आइतबार, १५ जेठ २०७९

स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निशुल्क स्क्रिनिङ सेवा दिइने पाउने भएका छन्।...

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान
शनिबार, १० बैशाख २०७९

उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा थिए। महानिर्देशकका साथ  डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा...