राजनीतिमा स्वतन्त्र भनेको खहरे नै हो । जत्तिसुकै गड्गडाए पनि अन्ततः नदीमै समाहित हुने हो । क्षणिक उत्तेजनाको स्वतन्त्र राजनीतिले तत्काल केही असर र प्रभाव पार्ला तर दिगो र भरपर्दो हुन सक्दैन ।...
नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार...
झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ४ मा हफताव आलमको नेतृत्वमा पुरै प्यानलनै स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यस्तै, जनकपुर उपमहानगर पालिकाका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २६३६, एमाले १०४९ मत...
गुँलावको फूल चुनाव चिन्हबाट अध्यक्ष महताब आलम, सदस्यहरुमा बलबहादुर बाँनिया, विवेक कुमार गणेशले पनि अत्याधिक मत पाएर जितेका छन् । कल्पना श्रेष्ठले वडा महिला सदस्य र सुमित्रादेवी मोचीले दलित महिला...
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिए । ...
मेयर गोपाल हमालले १३८६ पाएका छन् भने गठबन्धनका उम्मेदवार नृपबहादुर वडले ८०७ पाएका छन् । रणबहादुर चन्द ९एमाले० १४३ त्यस्तै, उपमेयर शान्ति अधिकारी (माओवादी) ६८१, कन्दकला राना(एमाले) ३८४ र प्रभाकर भण्डारी (स्वतन्त्र) ४८१...
बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका...
उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझाले ३५...
जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका...