aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
सुनको भाउ प्रतितोला ६०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
आइतबार, १० मंसिर २०८०

विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा मंसिरमा सुनको भाउ बढ्ने गरेको छ । साथै डलर कमजोर हुँदै जाँदा अन्तरराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको छ...

सुनको भाउ प्रतितोलामा २०० रुपैयाँ बढ्यो
सोमबार, ०४ मंसिर २०८०

दुबै गुणस्तरका सुनको मूल्य आइतबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो । ...

ट्याक्सीमा छुटेको सुनचाँदीका गहना धनीलाई हस्तान्तरण
आइतबार, ०३ मंसिर २०८०

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक...

सुनचाँदीको मूल्य यथावत्‌
आइतबार, ०३ मंसिर २०८०

छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ...

सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले सस्तियो
विहीबार, ०२ कार्तिक २०८०

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । ...

आज घटबढ भएन सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आइतबार, २६ चैत्र २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ । ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, २० चैत्र २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । ...

सुनचाँदीको मूल्य फेरी बढ्यो
बुधबार, १८ माघ २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै,...

ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विहीबार, १४ पुस २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला...

सुनचाँदीको मूल्य बढ्यो
बुधबार, १४ मंसिर २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने...

यस्तो छ आज सुनचाँदीको बजार भाउ
मंगलबार, १३ मंसिर २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।...

आइतबार सुनचाँदीको मुल्य स्थिर
आइतबार, ११ मंसिर २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ ।...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
विहीबार, ०८ मंसिर २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाादीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भने चाँदीको...

सुनचाँदीको भाउ सार्वजनिक
बुधबार, ०७ मंसिर २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।...

आजका लागि सुनचाँदीको मूल्य
सोमबार, ०५ मंसिर २०७९

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । ...

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ
सोमबार, २८ कार्तिक २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७  सय रुपैयाँ कायम भएको छ । त्यस्तै,...

सुनचाँदीको मुल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, ०७ असोज २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२हजार तीन रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य...

कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा
बुधबार, २२ भदौ २०७९

सुनचाँदीको कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा परेका छन् । कारोबारका लागि सुन पाउन समस्या भएपछि यतिखेर  कैलालीका सुनचाँदी व्यवसायी पुराना गहनाले धानिएका छन् । कैलालीका सुनचाँदी व्यवसायीले बिक्रीका लागि...

सुनचाँदीको मूल्य बढ्यो
सोमबार, २० भदौ २०७९

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार सात रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको...

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०४ साउन २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने...

सुनचाँदीको मुल्य ओरालो लाग्याे, यस्तो छ आजको बजारभाउ
मंगलबार, २८ असार २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको भने चाँदीको...

सुनचाँदीको मुल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, २७ जेठ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य...

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आइतबार, २२ जेठ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य...

सुनचाँदीको मूल्य स्थिर
विहीबार, २३ मंसिर २०७८

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ...

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सोमबार, १५ कार्तिक २०७८

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार...

सोमबार सुनचाँदीको मूल्यमा स्थिरता
सोमबार, १३ बैशाख २०७८

सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । आइतबार समेत यही मूल्यमा...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते
आइतबार, २९ चैत्र २०७७

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु...

सुनचाँदीको कारोवार ठप्प
आइतबार, ३२ साउन २०७७

कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् । ...

सुन आयातमा भारी गिरावट, गत आवमा कति भित्रियो ?
बुधबार, २१ साउन २०७७

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै जाँदा नेपालमा सुन आयातमा भारी गिरावट आएको  छ । अघिल्लो आव असारमा ६० हजारको हारहारीमा रहेको सुनको मूल्य अहिले बढेर प्रतितोला एक लाख...

सुनचाँदी पसलबाट गरगहना चोरी गरेको तीन जना पक्राउ
शुक्रबार, १९ असार २०७७

२०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनाको अनुसन्धनाका...

खर्च अभाव झेलिरहेका सर्वसाधारणको सुनचाँदी बेच्ने घुइँचो आए बजारले थेग्न सक्दैन
आइतबार, ३२ जेठ २०७७

नेपाल सुनचाँदी ब्यवसायी महासंघले र्याप्त सुरक्षा सतर्कता अपनाउँदै सुनचाँदी बजारलाई सामान्यीकरण गर्र्न सम्वद्ध व्यवसायहरुलाई आग्रह गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रभावबाट सुनचाँदी ब्यवसायमा उत्पन्न...

साढे दुई महिनापछि सुनचाँदीको मूल्य तोकियो, यस्तो छ आजको बजारभाउ
आइतबार, २५ जेठ २०७७

महासंघले छापावाल सुनको मूल्य आज प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेको छ। यो मूल्य पछिल्लो पटक गत चैत १० गतेको भन्दा तोलामा १० हजार ४०० रुपैयाँ बढी हो। पछिल्लो पटक...

सुनचाँदी पसल पनि आजदेखि आंशिक खुल्ने, दरभाउ नियमित तोकिने
आइतबार, २५ जेठ २०७७

नेपाल सुनचाँदी महासंघका अनुसार सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन खुकुलो पर्ने योजना सरकारले अघि सारेको भन्दै सोहि अनुसार जेठ २५ गतेदेखि सुनचाँदी पसल पनि...

आजदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशन हुने
बुधबार, १४ जेठ २०७७

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आजदेखि सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने भएको छ । महासंघले विज्ञप्तिमार्फत सुनचाँदीको मूल्य नियमित प्रकाशन गर्ने जानकारी दिएको हो। ...

नेपाल सुनचादी व्यवसायी महासंघको १५ लाख सहयोग
शनिबार, २२ चैत्र २०७६

महासंघले यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने बताएको छ । यो नाजुक अवस्थामा महासंघले केन्द्र्र तथा प्रदेश सरकार र स्थानिय सरकारसँग समन्वय गरी विभिन्न किसिमका खाद्य...

सुनचाँदीको मुल्य पनि नतोकिने
मंगलबार, ११ चैत्र २०७६

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिका अनुसार भाइरसका कारण देशमा लकडाउन भएकाले सुनचाँदी बजार बन्द हुनेभएकाले सुनचाँदीको दरभाउ पनि तय नगरिने उल्लेख गरेको  छ। ...

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ
आइतबार, ०६ पुस २०७६

ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित...

सुनचाँदीको मूल्य थप घट्यो
सोमबार, २७ असोज २०७६

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ७० हजार एक सय...

घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, २४ असोज २०७६

नेपाली बजारमा सुनचाँदीको मूल्य तालामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । सुन दशैंअघि प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । ...

अब सुनचाँदीलाई पनि निक्षेपको मान्यता
बुधबार, २५ भदौ २०७६

सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार...