सुन - Aarthiknews
aarthiknews.com सोमबार, ०५ फागुन २०७६   Monday, 17 February, 2020
 
सुनको भाउ तोलामा ५ सयले बढ्यो
आइतबार, ०४ फागुन २०७६

सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
विहीबार, ०१ फागुन २०७६

नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी...

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?
मंगलबार, २८ माघ २०७६

नेपाली बजारमा सुनको भाउ मङ्गलबार तोलामा एक सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

सुनकाे मूल्य घट्ने क्रम जारी
बुधबार, २२ माघ २०७६

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।  यसअघि मंगलबार...

घट्यो सुनको मूल्य
मंगलबार, २१ माघ २०७६

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटेर ७६ हजार पुगेको छ। सोमबार छापावाला सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो। आजका लागि तेजाबि सुनको मूल्य ७५...

सुनको भाउ बढ्यो, यस्तो छ आजको मूल्य
आइतबार, १९ माघ २०७६

साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  ५०० ले बढेको हो । ...

सुनको सिक्री लुट्दै गरेको अवस्थामा पक्राउ
शुक्रबार, १७ माघ २०७६

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका(७ घर भएका २७ वर्षीय मन वहादुर घर्ती र काठमाडौं महानगरपालिका-२६ वालाजु बस्ने मकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सुविना राई...

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
विहीबार, १६ माघ २०७६

नेपाली बजारमा सुनको मुल्यमा फेरी बृद्धी भएको छ । बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको सुनको मुल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० मा कारोबार...

कति पुग्याे सुनकाे मूल्य ?
बुधबार, १५ माघ २०७६

साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर...

सुन किनेर राख्नेले आठ महिनामै तोलामा साढे १६ हजार कमाए
बुधबार, १५ माघ २०७६

सुनमा लगानी गर्नेले छोटो समयमा उच्च नाफा गरेका छन् । ८ महिनामै तोलामा साढे १६ हजार आम्दानी भएको हो । अन्य क्षेत्रमा लगानी गर्नेलेभन्दा सुनमा लगानी गर्नेले बढी नाफा...

एक करोड ६० हजार बराबरको सुन बरामद
मंगलबार, १४ माघ २०७६

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेको  प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । अभियुक्तलाई सदरमुकाम ल्याउने तयारी भइरहेको...

सुनको मूल्य ७६ हजार पुग्यो
सोमबार, १३ माघ २०७६

नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको सुन आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला...

एक्काइस तोला सुनसहित युवक पक्राउ
सोमबार, १३ माघ २०७६

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ । ...

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज पनि तोलामा ३ सय बढ्यो
आइतबार, १२ माघ २०७६

साताको सुरुमै सुन तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँ पुगेको छ। ...

सुनको मूल्य आज पनि बढ्यो, यस्तो छ बजार भाउ
शुक्रबार, १० माघ २०७६

सुनको मूल्य आज पनि बढेको छ । गत बिहीबार ७५ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७५ हजार दुई सय रुपियाँ...

सुनको मूल्य फेरी बढ्यो
विहीबार, ०९ माघ २०७६

साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार ७४ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले...

घट्यो सुन चाँदीको मूल्य
बुधबार, ०८ माघ २०७६

मंगलबार बढेको सुन र चाँदीको मूल्य माघ ८ गते बुधबार भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन...

फेरि बढ्यो सुनको मूल्य
आइतबार, ०५ माघ २०७६

साताको पहिलो दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला...

सुनको भाउ बढ्यो, कति छ आजको मुल्य ?
शुक्रबार, ०३ माघ २०७६

सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ । बिहीबार  सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो ।

सुनको भाउ बढ्यो, कति छ आजको मूल्य ?
बुधबार, ०१ माघ २०७६

माघ महिनाको पहिलो दिन नै सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बुधबार सुन तोलामा सात सय रुपैयाँले बढेको हो । ...

सुनको मूल्य घट्ने क्रम जारी, कति छ आजको मूल्य ?
मंगलबार, २९ पुस २०७६

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।  यसअघि सोमबार छापावा सुनको...

सुनको मूल्य तोलामा ८०० घट्यो
मंगलबार, २९ पुस २०७६

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७४ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ८०० रुपियाँले घटेर...

सुनको मूल्य फेरि बढ्यो
आइतबार, २७ पुस २०७६

पछिल्लो दुई दिन झण्डै दुई हजारले घटेको सुनको मूल्य आइतबार फेरि बढेको छ । पुस लागेदेखि नै उच्च रुपले बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुई दिन एक हजार ९००...

सुनको मूल्यसँगै बढ्दो तस्करी
आइतबार, २७ पुस २०७६

नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने...

एक हजारले घट्यो सुनको मूल्य
विहीबार, २४ पुस २०७६

सुनको मूल्य बिहीबार घटेको छ । बुधबार ७६ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक हजार रुपियाँले घटेरर प्रतितोला ७५ हजार पाँच सय रुपियाँ कायम भएको...

सुन व्यापारी हैरान: किन्ने भन्दा बेच्ने धेरै !
बुधबार, २३ पुस २०७६

सुनको भाउ बढे संगै सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । सुनको भाउ बढेपछि सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्ने धेरै आउने गरेको ब्यापारीहरु बताँछन् । ...

सुनको मूल्यमा नयाँ रेकर्ड, १ हजारले फेरि बढ्यो
बुधबार, २३ पुस २०७६

सुनको भाउले नयाँ उचाई कायम गरेकाे  छ । हिजाे ५ सयले घटेकाे सुन अाज पुन १ हजारले बृद्दि भएकाे छ । इरान र अमेरिकाबीच युद्ध हुन सक्ने खतराका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु सुन सञ्चय...

घट्यो सुनको मूल्य
मंगलबार, २२ पुस २०७६

सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ। आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सय भएको सुनचाँदी व्यावसायी महासंघले...

सुनको मूल्यमा नयाँ कीर्तिमान, भाउ अझै बढ्नसक्ने
आइतबार, २० पुस २०७६

सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। शुक्रबार प्रतितोला ७४ हजार ५ सय कायम भएको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ले बढेर सुनको मूल्य ७५ हजार ५ सय पुगेको...

सुनको भाउ आकाशियो, कति छ आज मूल्य ?
आइतबार, २० पुस २०७६

सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार...

मलद्वारबाट निकालियो दुई किलो सुन, दुई भारतीय पक्राउ
शनिबार, १९ पुस २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे । ...

सुन सहित २ भारतीय नागरिक पक्राउ
शुक्रबार, १८ पुस २०७६

महाराष्ट्रा, पुने बस्ने सुरेशलाल भारत(Passport No. U1797084) र महाराष्ट्रा,मुम्बइ बस्ने गोपीचन्द नविन (Passport NO. U1622956) को साथबाट २ किलो सुन प्रहरीले बरामद गरेको हो ।  उनीहरूले क्यापसुल बनाई शरिरमा लुकाई छिपाई...

साढे १ किलो सुनसहित विमानस्थलबाट २ जना भारतीय सुन तस्कर पक्राउ
शुक्रबार, १८ पुस २०७६

त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सनुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । २ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको...

सुनको भाउ चुलियो, तोलाकै १ हजारले बढ्याे
शुक्रबार, १८ पुस २०७६

सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार...

फेरि बढ्यो सुनको मूल्य, तोलाको ७४ हजार ५ सय पुग्यो
शुक्रबार, १८ पुस २०७६

सुन मूल्य अहिलेसम्मकै महँगो भएको छ।सुन मूल्य अहिलेसम्मकै महँगो भएको छ। सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

त्रिभुवन विमानस्थलबाट आधा किलो  सुनसहित भारतीय पक्राउ
मंगलबार, १५ पुस २०७६

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुन सहित १ जना भारतीय नागरिकलाई मंगलबार  विहान पक्राउ गरेको छ । Fly Dubai  एयरलाईन्सबाट दुवई हुदै नेपाल आउने...

फेरि बढ्याे सुनकाे भाउ
मंगलबार, १५ पुस २०७६

नेपाली बजारमा आज सुनको मूल्य २ सयले बढेकाे छ । आज सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो ७३ हजार तीन सयले काराेबार भएकाे...

के साह्रो बढेको सुनको मुल्य !
मंगलबार, १५ पुस २०७६

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ...

सुनको मूल्य तोलाको ७३ हजार ३००
आइतबार, १३ पुस २०७६

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।   साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा...

सुनको मूल्य फेरि बढ्याे
मंगलबार, ०८ पुस २०७६

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढ्दै प्रतितालो ७२ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१...

फेरि बढ्यो सुनचाँदीको मूल्य
सोमबार, ०७ पुस २०७६

नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ७१ हजार ९...

कति पुग्यो आज सुनचाँदीको मूल्य
शुक्रबार, ०४ पुस २०७६

नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो...

सुनचाँदीको मूल्य कति पुग्याे ?
विहीबार, ०३ पुस २०७६

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । ...

सुनकाे मूल्य बढ्याे
मंगलबार, ०१ पुस २०७६

सोमबार स्थिर रहेको सुन–चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ भएको छ । आइतबार तोलाको ७१ हजार ३००...

कति पुग्याे सुनको मूल्य ?
सोमबार, ३० मंसिर २०७६

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार रुपैयाँमा कायम भएको छ। ...

सुनको मूल्य के भयाे ?
आइतबार, २९ मंसिर २०७६

आइतबार सुनको मूल्य ७१ हजार ३ सय पुगको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजार पुगेको सुनचाँदी व्यवसयी महासंघले जनाएकाे छ । चाँदीको मूल्य ८ सय ४५ रुपैयाँमा कायम...

सुनको मूल्य कति पुग्याे ?
शुक्रबार, २७ मंसिर २०७६

काठमाडौँ । केहिदिन अघिसम्म लगातार रुपमा उतारचढाव देखिएको सुनको मूल्यमा दुई दिन देखि स्थिरता देखिएको छ । बिबाहको लगन र अन्तरष्ट्रिय बजारमा समेत देखिएको घटबढले सुनको मुल्यले नयाँ रेकड समेत...

आज फेरि सुनको भाउ बढ्यो
विहीबार, २६ मंसिर २०७६

पछिल्ला केही दिन लगातार घटेको सुनको मूल्य आज फेरि बढेको छ। तोलामा ४ सय रुपैयाँले बढेर  आज बिहीब। प्र्रतितोला ७१ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सुनको भाउ घट्यो, आज मंसिर महिनाकै न्यून मूल्य
मंगलबार, २४ मंसिर २०७६

सुनको मूल्यमा गिरावट हुने क्रम निरन्तर जारी छ । मंगलबार पनि प्रतितोला दुई रुपैयाँले घटेसँगै गिरावटले निरन्तरता पाएको हो । आज मंगलबार  छापावाल सुन प्रतितोला ७० हजार ८ सय रूपैयाँ...

सुनको मूल्यमा लगातार गिरावट
सोमबार, २३ मंसिर २०७६

सुनको मूल्यमा लगातार गिरावट आउन थालेको छ । सोमबार  छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ७१...