aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
‘भारतसँग वार्ता गरेरै सीमा विवाद समाधान खोज्छौँ’
शुक्रबार, ०९ जेठ २०७७

सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट...

'उपलब्ध ऐतिहासिक तथ्य, प्रमाण र सन्धिसम्झौताका आधारमा सीमाकाे कुरा उठाएका हौं'
विहीबार, ०८ जेठ २०७७

सीमा क्षेत्रको विकट भूगोल र नेपालको प्रशासनिक उपस्थिति नहुनुजस्ता कमजोरीबाट फाइदा लिन खोजियो । यही क्रममा भारतीय रक्षामन्त्रीबाट सडक उद्घाटन गरिएको समाचार आएपछि हामीले पुनः आपत्ति जनाएर संवादमा आउन आग्रह...

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छः मन्त्री रावल
बुधबार, ०७ जेठ २०७७

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको...

कैलालीका पालिकामा राखिएका सशस्त्र प्रहरी शिविर सीमामा सारिँदै
आइतबार, ०४ जेठ २०७७

सरकारले पालिकहरुमा रहेका सशस्त्र प्रहरी बललाई सुरक्षाका लागि सीमामा राख्न थालेको छ । सीमामा प्रहरी राख्न थालेपछि स्थानीय तहमा राखिएका सशस्त्र प्रहरी शिविर खाली गरिएका छन् । यसैक्रममा जोशीपुरमा रहेको...

अब सीमामा भारतकै सरह सशस्त्रको बीओपी
आइतबार, ०४ जेठ २०७७

सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट ९बीओपी० को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । ...

स्थानीयको सहकार्यमा सीमामा कडाइ
बुधबार, १७ बैशाख २०७७

नेपालको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा विभिन्न युवा क्लबसँग समन्वय र सहकार्य गरी सीमा सुरक्षा थप प्रभावकारी बनाएको छ । कोरोना भाइरस महामारी नियन्त्रण तथा...

नेपाल–भारत सीमा नाकामा सिसीटिभी
आइतबार, ०७ बैशाख २०७७

प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान...

भारततर्फ सीमा ‘सिल’ गर्न प्रस्ताव, जवाफ आउन बाँकी
शुक्रबार, ०७ चैत्र २०७६

कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । ...

नेपाल-भारत सीमाको जमुनाह नाकामा सवारी आवागमनमा रोक
विहीबार, ०६ चैत्र २०७६

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै बाँकेको मुख्य नेपाल-भारत सीमाको जमुनाह नाकामा सवारी साधन संचालनमा रोक लगाइएको छ। हिजो, ५ फागुनदेखि साइकलदेखि ठूला सवारीसाधनसम्म आवतजावतमा रोक लगाइएको हो। ...

सीमा स्तम्भ सार्न आउने भारतीयहरु नाकामै सामातिने
मंगलबार, १७ मंसिर २०७६

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको...

आजदेखि सीमा नाका बन्द
शुक्रबार, ०६ मंसिर २०७६

यसअघि गत असोज १८ गते  भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

सर्वाेच्चद्वारा सरकारसँग सीमा रक्षा गर्न नसक्नुको कारण देखाऊ आदेश जारी
आइतबार, ०१ मंसिर २०७६

सर्वोच्च अदालतले सरकारसंग आफ्नो जमिन मिचिँदासमेत रक्षा गर्न नसक्नुको कारण मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको...