aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
सिद्धार्थ बैंक ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित
सोमबार, १८ पुस २०७९

सिद्धार्थ बैंक लिमिटेड ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम– कर्पोरेट एक्सिलेन्स इन...

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा
विहीबार, २२ मंसिर २०७९

सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । ...

कात्तिकमा सिद्धार्थ इक्वीटी फण्डको लगानीको मूल्य बढ्यो
सोमबार, १२ मंसिर २०७९

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाले कात्तिक मसान्तसम्म धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित रू. १ अर्ब ५६ करोडभन्दा बढी रहेको छ ।

सिद्धार्थ व्यवस्थित लगानी योजनाको नोक्सानी कात्तिकमा घट्यो
सोमबार, १२ मंसिर २०७९

सिद्धार्थ व्यवस्थित लगानी योजना कात्तिकमा रू. ४८ लाख ५६ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । असोज मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा कमि आएको हो । असोज मसान्तसम्म योजना रू. ७७ लाख...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ कात्तिकमा करिब ५ करोड नोक्सानीमा
सोमबार, १२ मंसिर २०७९

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ कात्तिक मसान्तसम्म रू. ४ करोड ९० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । असोज मसान्तसम्म रू. ७ करोड ५१ लाखभन्दा बढी खुद...

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज १८ गते , ४० प्रतिशत नगद लाभांश प्रस्ताव
सोमबार, २८ भदौ २०७८

सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा साझ ४ सभा सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८...

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्रीकै निरन्तरता
विहीबार, ०३ भदौ २०७८

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गतेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँट
शुक्रबार, ०८ साउन २०७८

सिद्धार्थ क्यापिटलले सार्वजनिक निष्कासन गरेको खुलामुखी सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँट गरेको छ । क्यापिटलले असार १६ गतेदेखि २० गतेसम्म २ करोड इकाई विक्री गरेको थियो । उक्त अवधिभित्र...

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई आजसम्म मात्र विक्रीमा रहने
आइतबार, २० असार २०७८

सिद्धार्थ क्यापिटलले असार १६ गते बुधवारदेखि सार्वजनिक निष्कासन गरेको खुलामुखी सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई असार २० गते आइतवारसम्म मात्र विक्रीमा रहने भएको छ । ...

सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको चौथो त्रैमासमा गर्यो ३० करोडभन्दा बढी नाफा
सोमबार, ०१ भदौ २०७७

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ३० करोड २ लाख २० हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा गत वर्ष कम्पनीले २२...

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा शनिवार
शुक्रबार, १२ असार २०७७

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १३ गते शनिवार १८ औं वार्षिक साधारण सभा गर्दैछ ।  कम्पनीको यस अघि चैत २८ गते हुन नसकेको सभा शनिवार गर्न लागेको हो । सभा...

सिद्धार्थ म्युचुअल फण्डको ११ करोड ९० लाख इकाई बिक्रीमा
शुक्रबार, २४ साउन २०७६

म्युचुअल फण्डको प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्टाएको कम्पनीले  जनाउको छ । सर्वसाधारणले न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ आजदेखि बिक्री शुरु
विहीबार, २३ साउन २०७६

सिद्धार्थ म्युचुअल फन्डले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ आजदेखि सर्वसाधारणलाई  बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि ११ करोड ९० लाख इकाई बिक्री निष्काशन गरेको हो।सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा...