aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
आइतबारको सार्वजनिक विदा रद्द
आइतबार, ११ जेठ २०७७

सरकारले आइतबार (आज) मुस्लिमहरुको चाड ईद-उल-फित्रको अवसरमा सार्वजनिक विदा दिने गरेको निर्णय रद्द गरेकाे छ । ईद उल-फित्र चन्द्रमाको अवलोकनका आधारमा मनाइने भएकाले शनिबार चन्द्रमा नदिखिएकाले आइतबारको विदा रद्द...

१७ गते आइतबार सार्वजनिक विदा
शुक्रबार, १५ कार्तिक २०७६

प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो । यस पटकको छठ पर्व शनिबार...