aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
मिर्मिरे लघुवित्तको साधारणसभा चैत १८ गते, मर्जर र एफपीओको एजेन्डा पनि लगिँदै
सोमबार, २४ फागुन २०७७

सो साधारणसभाले मर्जर तथा एक्विजिसनमा जाने एजेन्डा पारित गरी आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ । ...

डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? के के छन् एजेन्डा ?
सोमबार, २४ फागुन २०७७

साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पेश भई पारित हुनेछ । ...

नेपाल टेलिकमको साधारण सभा १३ गते
विहीबार, २० फागुन २०७७

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्...

स्वावलम्बन लघुवित्तले साधारणसभा बोलायो, चुक्ता पुँजी ९४ करोड पुग्ने, मर्जरमा जाने एजेन्डा
बुधबार, १९ फागुन २०७७

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरण गर्न संस्थाले वार्षिक साधारणसभा बोलाएको हो । ...

सिभिल लघुवित्तले डाक्यो साधारणसभा
शुक्रबार, ०७ फागुन २०७७

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा डाकेको छ । लघुवित्तले नवौं वार्षिक साधारणसभा आगामी चैत ५ गते बिहीवारका लागि डाकेको हो । ...

लाइफ इन्स्योरेन्स कर्पाेरेशनले डाक्यो वार्षिक साधारणसभा
विहीबार, २९ माघ २०७७

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार हुने भएको छ । कम्पनीले एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो ।

ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा माघ १४ गते
सोमबार, २० पुस २०७७

ज्योति विकास बैंक लिमिटेडले माघ १४ गते १३औं वार्षिक गर्ने भएको छ । बैंकको सञ्चालक समितिको आइतवार (पुस १९ गते) बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११...

नेपाल इन्भेटमेन्ट बैंकको माघ ८ गते साधारणसभा
बुधबार, १५ पुस २०७७

सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत...

माउन्टेन हाइड्रो नेपालको प्रथम साधारण सभा पुस २७ मा
सोमबार, ०६ पुस २०७७

साथै बर्तमान सञ्चालक समितीको कार्यकाल पुरा भएकाले कम्पनी ऐन अनुसार नयाँ सञ्चालक समितीको निर्वाचन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी...

सिडिएस एण्ड क्लियरिङको दशौं वार्षिक साधारण सभा पुस २७ मा
सोमबार, ०६ पुस २०७७

सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस...

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते हुने
आइतबार, ०५ पुस २०७७

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गरेको हो । सभाले सञ्चालक...

सानिमा मिडिल तमोर हाईड्रोपावरको साधारणसभा पुस १४ गते
आइतबार, २१ मंसिर २०७७

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष ०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल, लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा...

शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा, केके पास गर्दै छ ?
शुक्रबार, ३० असोज २०७७

कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा विहान ११ बजे सभा सुरु हुने कम्पनीले जारी सुचनामा उल्लेख छ । सभाले प्रस्तावित नगद लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आर्थिक...

महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिरमा
शुक्रबार, १६ असोज २०७७

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु...

नेपाल इन्स्योरेन्स र वोमी लघुवित्तको साधारणसभा स्थगित
सोमबार, १० चैत्र २०७६

नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २१ गते एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा ७१औं वार्षिक साधारण सभाको आयोजना गरेको...

लिस्टेड कम्पनीलाई सुशासन देखाउन सकस, आज एकैदिन २५ कम्पनीको साधारणसभा
मंगलबार, २९ पुस २०७६

धेरै कम्पनीले कानुनी प्रावधान अनुसारको समय संकिंदा पनि विभिन्न कारणले साधारण सभा गर्न सकेका छैनन् । समयमा काम गर्न नसक्नुले कम्पनीको संस्थागत सुशासनमा कमजोरी रहेको देखाउँछ । ...

शुक्रबार तीन  कम्पनीको साधारणसभा हुँदै
विहीबार, ०३ पुस २०७६

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ । साथै ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत सभाका लागि तय ंगरेको छ ।  गणपतिले...

ग्रिनहिल सिटी समाज मुलपानीको प्रथम साधारणसभा
शनिबार, २१ मंसिर २०७६

करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् ।...

युनाइटेड इन्स्योरेन्स साधारणसभा हुँदै
शुक्रबार, ०१ कार्तिक २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीकोे २५औं वार्षिक साधारण सभा कात्तिक २६ गते गर्न लागेको छ । कम्पनीको सभामा संचालक समितिको संरचना परिर्वतन गर्ने, भविष्यामा अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा...

हिमालयन जनरल इन्स्योरेन्स साधारणसभा भोलि
आइतबार, ०५ असोज २०७६

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले असोज ६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव नभएको उक्त सभा वार्षिक प्रतिवदेन पारितका लागि बोलाइएको हो । ...