aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
नमो नारायण सहकारीको घर-घरमै बैंकिङ सुविधा
विहीबार, ११ बैशाख २०७७

काठमाडौंको टोखामा रहेको नमो नारायण सहकारीले आफ्ना ग्राहकहरुलाई घरमै गएर बैंकिङ सुविधा प्रधान गरेको छ । लकडाउनमा बैंकको कारोबार बन्द हुँदा असुबिधा परेको भन्दै उक्त सहकारीले आफ्ना ग्राहकलाई घर मै...

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह
बुधबार, १९ चैत्र २०७६

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध...

‘एक वडा, एक दलित सहकारी संस्था’
मंगलबार, ०४ चैत्र २०७६

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरिएको छ । दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन...

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै
बुधबार, २८ फागुन २०७६

झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा...

सहकारीको अनुगमन नगर्दा समस्या, यस्तो छ ७ प्रदेशको सहकारीको अवस्था
मंगलबार, २७ फागुन २०७६

३५ हजार सहकारी मध्ये सहकारी विभागले हेर्ने १ सय २० वटा सहकारीहरूले ऐन नियम मानेर १६ प्रतिशत ब्याजमा पैसा दिन थालेको सहकारी  विभागले दाबी गरेको छ । सहकारी विभागले अन्तरप्रदेशका...

सहकारी महासंघमा नै गैरकानुनी सञ्चालक
मंगलबार, १४ माघ २०७६

कानुनविपरीत सञ्चालक समिति चयन हुँदा पनि नियामक निकायले कारबाही गर्न सकेको छैन । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघमै वरिष्ठ उपाध्यक्षसहित एक दर्जन सञ्चालक दोहोरो–तेहोरो पदमा छन् । ...

‘सहकारी ऐन २०७४’ कार्यान्वयन नभई संसोशनको तयारी
सोमबार, १३ माघ २०७६

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको छ । ऐन संशोधनका लागि राष्ट्रिय...

नियम विपरित सञ्चालित ५ सहकारी खारेज
बुधबार, ०८ माघ २०७६

संस्थाको नियम विपरित सञ्चालित ५ सहकारी संस्थाको इजाजत खारेज भएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि...

किन प्रयोगमा आएन सहकारीको सफ्टवेयर ?
मंगलबार, १५ पुस २०७६

हालसम्म यो सफ्टवेयरमा प्रदेश ३ का ४१९ सहकारी सदस्य बन्दै आफ्नो डेटा हालेको सहकारी विभागले जनाएको छ । त्यसैगरी सुदुरपश्चिमबाट ७३ वटा, कर्णाली प्रदेश ४७ वटा, प्रदेश १ मा १४९...

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन...

सहकारीमाथि शुरु भयो सम्पत्ति शुद्दिकरणको कडा डण्डा
बुधबार, ०९ पुस २०७६

सहकारी ऐन २०७४, विनियमावली २०७५र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका कार्यान्वयनमा विभागले अनुगमन गरिरहेको र कारबाही प्रक्रिया अघि बढाएको पाण्डेको भनाइ छ। ...

बैंकसंग प्रतिष्प्रधा गर्न मन्त्रीले सहकारीलाई दिइन् यस्तो टिप्स
आइतबार, ०६ पुस २०७६

'अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्छ,' मन्त्री अर्यालले भनिन्, 'समयसापेक्ष रुपमा प्रविधि प्रयोग गर्नुपर्छ ।' अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखिन् । ...

सहकारीले डुबाए सरकारी अनुदान
शनिबार, २८ मंसिर २०७६

सरकारी अनुदान १ लाख रुपैयाँ लिएर १० वर्षअघि खुलेका ६५ सहकारी पसल बन्द भएका छन्। ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ अवधारणाअनुसार तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अनुदान दिएका थिए। त्यसमध्ये एउटा...

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट
बुधबार, २५ मंसिर २०७६

सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी...

सहकारी संस्थाबाट नगद चोरी
बुधबार, १८ मंसिर २०७६

धुनिबेशी नगरपालिका-२ महेशफाँटस्थित सानो कृषि सहकारी संस्था लिमिटेडबाट नगद १७ लाख ३८ हजार ३ सय ९ रुपैयाँ सोमबार चोरी भएको छ । ...

सहकारीले घुमाउरो बाटोबाट चर्को शुल्क असुल्न थाले
आइतबार, ०८ मंसिर २०७६

सरकारले सहकारीलाई ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेपछि उनीहरुले सेवा शुल्कको नाममा मनोपरी रकम असुल्न थालेका छन् । सहकारीको नियमन गर्ने निकाय सहकारी विभागले १६ प्रतिशतभन्दा बढी...

युनाइटेड सहकारी समस्याग्रस्त घोषणा
बुधबार, ०४ मंसिर २०७६

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त  घोषणा गरिएको छ। महानगरपालिकाको मंगलबार सम्पन्न ३८औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। ...

ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी
शनिबार, ३० कार्तिक २०७६

सरकारले साउन १९ गतेबाट लागू हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये १३ हजार ९९७ सहकारी संस्थाले बचत सङ्कलन तथा...

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा
मंगलबार, २६ कार्तिक २०७६

देशभर करीब २० हजार बढी सहकारी संस्था क्रियाशील छन् । ती सहकारीमा करीब पाँच लाख कर्मचारी काम गर्छन् । “हामी समयसीमाभित्रै सबै श्रमिकलाई कोषमा सहभागी गराउन प्रतिबद्ध छौँ”, राष्ट्रिय सहकारी...

सहकारी सम्बन्धी नयाँ नियम, ऋण लिनेलाई फाईदा
बुधबार, २० कार्तिक २०७६

सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको...

सहकारीको ४३ करोड रकम हिनामिना गर्ने चारजना कारागार चलान, ३५ अभियुक्त फरार
सोमबार, १८ कार्तिक २०७६

४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश...

सहकारीको ४३ करोड रकम हिनामिना गर्ने चारजना कारागार चलान
सोमबार, १८ कार्तिक २०७६

रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । ...

सहकारीको नियत नै ऋणीको घरजग्गा हडप्ने
विहीबार, ०७ कार्तिक २०७६

नेपाल सहकारी संस्था लिमिटेडबाट ऋण लिएर गाईभैंसी पालेको देखेपछि बलराम पनि दुई घण्टा पैदल हिंडेर सहकारीको कार्यालयमा पुगे। उनको चार रोपनी घरखेत धितो राखेमा ऋण दिन सहकारी तयार भयो। ...

दुई सहकारी मर्ज भइ एकिकृत कारोबार शुरु
शनिबार, ०२ कार्तिक २०७६

आज एक कार्यक्रमका बीच साविकको नेपाल टुगा साकोसका अध्यक्ष डिबि थापा, साविकको आस्थाश्री साकोसका अध्यक्ष लक्ष्मण कुमार थापा र साविकको देवनारी विकास साकोसका अध्यक्ष लक्ष्मीदेवी केसीले सामुहिकरुपमा विज्ञप्ति निकाली एकिकृत...

साकुरा बहुउद्देश्यीय सहकारीले गर्‍यो २३ लाख मुनाफा
शनिबार, ०४ असोज २०७६

संस्थामा ५ सय १६ महिला, ७ सय ८३ पुरुष, कर्मचारी १६ र अन्य संस्था ८ गरी कूल १ हजार ३ सय २३ जना सदस्य रहेको जानकारी दिँदै आ.व.०७५÷७६ मा १...

सहकारीको सेफ चोरी गर्ने २ जना पक्राउ
मंगलबार, ३१ भदौ २०७६

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्रका सहकारी संस्थामा भइरहेका चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सहकारीको कार्यालयमा रहेका सेफ फोडेर नगद धनमाल चोरी...

'सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन'
शनिबार, १४ भदौ २०७६

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी भएको...

सहकारीको चक्रवृद्धि ब्याज नियन्त्रण हुने छाँट छैन
आइतबार, ०१ भदौ २०७६

सहकारीबाट पीडित हुँदा पनि पीडा सहेर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।सरकारीको मिटर ब्याजले धेरै जना घरबार विहीन हुन पुगेका छन् । कतिपयले त आत्महत्या पनि गरिसकेका छन् । लघुवित्तले पनि...

सहकारीको विकृति नियन्त्रण गरिने
मंगलबार, २८ साउन २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार...

महासंघको दबाबमा सहकारीको ब्याज निर्धारण
सोमबार, २७ साउन २०७६

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्था अनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नभएको भन्दै बढाउन दबाब दिएपछि...

सहकारीको ब्याजदर सीमा तोकियो, निक्षेपमा १० र कर्जामा १६ प्रतिशत तय
शुक्रबार, १७ साउन २०७६

सहकारी संस्थाहरुको ब्याजदर सीमा तोकिएको छ । सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सहकारी संस्थाको ब्याजदर सीमा तोकिएको हो । ...

सहकारीबाट मल बिक्री रोक्ने
शुक्रबार, १७ साउन २०७६

कृषिमन्त्री चक्रपाणि खनालले सहकारीमार्फत रासायनिक मल वितरणमा सुधार नआए त्यसलाई सरकारले रोक्ने संकेत दिएका छन् । मुख्य सिजनमै हरेक वर्ष मल अभाव हुन थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रायलले सहकारीमार्फत बिक्री...

सहकारीले ब्याजमा ‘लुट कान्छा लुट’ नै मच्चाएपछि नियन्त्रण गरिँदै
विहीबार, १६ साउन २०७६

ब्याजदरका विषयमा नियमनकारी निकायले निश्चित मापदण्ड तय नगर्दा सहकारी संस्थाले आफूखुशी ब्याजदर तोक्दै आएका हुन् । शहर र गाउँका सहकारीको ब्याजदर फरक छ । बैंक पुगेको स्थानमा प्रतिस्पर्धा हुने भएकाले...

राष्ट्र बैंकले सहकारीको ब्याजदर नतोक्ने
मंगलबार, १४ साउन २०७६

राष्ट्र बैंककका प्रतिनिधि नवीन्द्र विष्टले ब्याज र ऋणको अन्तर ( स्प्रिड) दरबाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर  निश्चित गर्न नसकिने बताउनुभयो । ...

बसुन्धरामा खुल्यो नमो नारायण सहकारी
मंगलबार, १४ साउन २०७६

राजधानीको उत्तरी भेगलाई आफ्नो कार्य क्षेत्र बनाएर नमो नारायण बचत तथा क्रण सहकारी संस्था स्थापना भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकारी नेपाली कांग्रेसका क्षेत्रीय सभापति धर्मराज अर्यालले...

सहकारीलाई थप कडाइ, अटेर गरेपछी निर्देशिका जारी
सोमबार, १३ साउन २०७६

सहकारी संस्थामा सम्पत्ति शुद्धीकरण निवारण कानुन पालनासम्बन्धी अनुगमन तथा सुपरिवेक्षण कार्यविधि जारी गर्दै सहकारी संघसंस्थालाई कडाइ गरेको हो । ...