aarthiknews.com सोमबार, २२ असार २०७७   Monday, 06 July, 2020
 
सलह मार्नेलाई टोखा नगरपालिकाले प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने
विहीबार, १८ असार २०७७

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रूपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको...

फेरी छिर्याे सलहकाे झुण्ड नेपालमा
सोमबार, १५ असार २०७७

भारतबाट सलह किराको ठूलो झुण्ड नेपाल प्रवेश गरेको कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ ।  भारतको विहार तथा युपीको सीमा क्षेत्रमा किसानको बालीलाई क्षति गरिरहेको र त्यसैमध्ये...

सलह बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने
सोमबार, १५ असार २०७७

सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य...

विज्ञको दावीः नेपालमा सलहले ठूलो क्षति गर्दैन
सोमबार, १५ असार २०७७

अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म...

सलह चितवन आइपुग्यो
आइतबार, १४ असार २०७७

पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने...

सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा
आइतबार, १४ असार २०७७

भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो...

सलह किराबाट बच्न यी विधि अपनाउन विज्ञहरुको सल्लाह
शनिबार, १३ असार २०७७

अहिले यो सलह देशका विभिन्न स्थानहरुमा पुगी सकेको छ ।  प्राविधिक रुपमा यसबाट बच्नका लागि एग्री नेपालले १४ वटा विधि सार्वजनिक गरेको छ । ...

प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु
शनिबार, १३ असार २०७७

अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेको बताए । वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धान ...

हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान
शनिबार, १३ असार २०७७

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन...

सलह कीरा नेपाल पस्याे, के हाे याे ?
शनिबार, १३ असार २०७७

एकै दिन हजाराैं हेक्टरकाे बाली सखाप पार्न सक्ने सलह कीरा भारत हुँदै नेपाल प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्रका...

नेपालमा सलहको खतरा टर्‍यो
विहीबार, २९ जेठ २०७७

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन...

नेपालमा तत्काललाई सलहको संकट टर्‍यो
आइतबार, २५ जेठ २०७७

सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने। हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो।...

नेपालमा सलह आउने सम्भावना न्यूनः विज्ञ
विहीबार, २२ जेठ २०७७

यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ । ...

किसानलाई अर्को चुनौतीः भारतबाट सलह नेपाल छिर्दै
विहीबार, १५ जेठ २०७७

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र...