aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने
मंगलबार, ११ जेठ २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना  गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार  रिट निवेदन दर्ता भएका छन् । ...

'त्यो पर्दैन' विरुद्ध सर्वोच्चमा रिट
आइतबार, ०२ जेठ २०७८

शपथ कानुन विपरीत भएकाले बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको सर्वोच्च स्रोतले बतायो। प्रधानमन्त्रीले ठिक ढङ्गले शपथ नै नलिई गरेको सात मन्त्रीको नियुक्ति विरुद्ध...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने
शनिबार, ०१ जेठ २०७८

उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत तथा न्यायाधिकरणले सेवा प्रहार गर्ने सम्बन्धमा र हदम्याद, म्याद तारेख सम्बन्धमा वैशाख १४ गतेकै निर्णयानुसार हुने जनाइएको छ । यसैबीच आज विशेष अदालतले...

सर्वोच्च अदालतले  तोक्यो  रिट निवेदन र सुनुवाइ समय
शुक्रबार, १७ बैशाख २०७८

सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन...

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन नहुने
विहीबार, १९ चैत्र २०७७

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाउपर पुनरावलोकन नहुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेजी हुने गरी दिएको...

कहिले गर्छ सर्वोच्चले अर्को महत्वपूर्ण निर्णय ?
विहीबार, २० फागुन २०७७

सर्वोच्च अदालतले आज बिहिबार नेकपा विवाद सम्बन्धी ऐतिहासिक निर्णय गर्ने तय भएको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिएको छ। जसले गर्दा...

पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
मंगलबार, ११ फागुन २०७७

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

सर्वोच्च अदालतका चारजना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा अदालतमा बहस
शनिबार, ०३ माघ २०७७

सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्। उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य...

अदालतमा वकीलले अन्तरिम आदेश माग्दा प्रत्युत्तरमा प्रधानन्यायाधीशले हाँसेर उढाइदिए
विहीबार, ०९ पुस २०७७

संवैधानिक इजलासका लागि भनेर दर्ता नभएको निवेदनमा पनि ‘गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखेमा’ प्रधानन्यायाधीशले संवैधानिक इजलासमा तोक्न सक्ने अधिकार संविधानले दिएको छ । ...

सांसदहरु पुगे सर्वोच्चको ढोकामा
मंगलबार, ०७ पुस २०७७

उनीहरुले तयार गरेको रिटमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको उल्लेख गरिएको छ। सो रिटमा प्रधानमन्त्रिको सिफारिस कै भरमा राष्ट्रपतिबाट संसद विघटन...

सर्वोच्चलाई पनि टेर्दैन सरकार
सोमबार, ०३ कार्तिक २०७७

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी...

असार ७ गते भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनु : सर्वोच्च अदालत
बुधबार, २८ जेठ २०७७

बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । यो भन्दा अगाडि सरकारले यही जेठको २५ गतेभित्र कर तिर्न भनिएको थियो...

सर्वोच्चको आदेश विपरित विभागको सूचनाः विरगञ्ज उद्योग वाणिज्य संघ
मंगलबार, २० जेठ २०७७

आन्तरिक राजस्व विभागद्वारा हालै जारी ‘कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना’ प्रति वीरगञ्ज उद्योग वाणिज्य संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष...

परिचयपत्र नभए पनि राहतमा भेदभाव नगर्नुः सर्वोच्च
आइतबार, ०४ जेठ २०७७

सर्वोच्च अदालतले परिचयपत्र नभए पनि राहतमा भेदभाव नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले परिचयपत्र नभएकै कारणले कुनै पनि व्यक्तिलाई लकडाउनको बेलामा राहतमा भेदभाव नगर्न सरकारका नाममा अन्तरिम आदेश...

सर्वोच्चले दियाे २४ बुँदे निर्देशन
सोमबार, ०१ बैशाख २०७७

सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा...

५ राष्ट्रमा उडान रोक्न सर्वोच्चको आदेश, कुन कुनमा रोकिँदै ?
मंगलबार, २० फागुन २०७६

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने...

ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट
बुधबार, २९ माघ २०७६

रिट निवेदनमा भनिएको छ, “जनताबाट पराजित व्यक्ति सरकारको कोटाबाट संविधानसभा सदस्य बनी प्रधानमन्त्री भएको व्यक्तिले गरेको सबै निर्णय नीतिगत निर्णय होइन, डा भट्टराईले पनि निर्वाचनमा जाँदा ललिता निवासको जग्गा भूमाफियामार्फत...

हाकिमहरुको होश उड्नेगरी बलात्कारबारे सर्वोच्चले गर्यो नयाँ ब्याख्या
मंगलबार, १५ पुस २०७६

न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गत वैशाखमा गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भएको हो । माथिल्लो तहको कर्मचारीले तल्लो स्तरका कर्मचारीसँग लिएको सहमति अनुचित नै...

सर्वोच्चद्धारा जनप्रतिनिधिको तलब राेक्न सरकारका नाममा परमादेश जारी
सोमबार, ०९ मंसिर २०७६

सर्वोच्च अदालतले प्रदेश १ बाहेक स्थानीय तहका जनप्रतिनिधिलाई कात्तिक १ देखि ‘मासिक सुविधा’ को भुक्तानी नदिन सरकारका नाममा परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे,...

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
बुधबार, २७ कार्तिक २०७६

सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अकूत सम्पतिदेखि नक्कली शैक्षिक प्रमाणपत्र फाइन सर्वोच्चमै थन्किए
विहीबार, १४ कार्तिक २०७६

अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक...

सर्वोच्चले गर्यो उल्टो फैसला
शुक्रबार, ०८ कार्तिक २०७६

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ । ...

अपराधी कहीँ गए पनि छुट्दैन, अमेरिका पुगेका अपराधी १९ वर्षपछि पक्राउ
विहीबार, ०७ कार्तिक २०७६

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । ...

अब स्थानीय तहका पदाधिकारीले तलब सुविधा नपाउने
शुक्रबार, ०१ कार्तिक २०७६

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक  नदिन आदेश दिएकाे छ । जनप्रतिनिधिले लिँदै आएको मासिक तलव भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हाे । स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु स‌ंविधानको...

सर्वोच्चले खोल्यो एक दशकदेखिको चर्चित नक्कली भ्याट बिलको फाइल
मंगलबार, ३१ भदौ २०७६

सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ...

सर्वोच्चको समयमा एक महिनादेखि किन क्रम भंग ?
शनिबार, ३२ साउन २०७६

समय अभाव देखाएर इजलासको सामान्य आदेश पनि एकदुई दिनपछि मात्र आउन थालेको छ। असार मसान्तअघि कर्मचारीहरू नौ बजे कार्यालय आएर मुद्दासम्बन्धी सामग्री जुटाउँथे। ढिलोमा पनि ११ बजे सर्वोच्चमा इजलास लाग्थ्यो।

सर्वोच्चका न्यायाधीश रेग्मी पनि  बालुवाटार जग्गा काण्डमा संलग्न
शुक्रबार, १७ साउन २०७६

रेग्मीले जग्गा किनेको स्वीकार पनि गरेका छन् । रेग्मीका अनुसार मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा उनी कानुनी सल्लाहकार थिए । कानुनी सल्लाहकार भएर काम गरेको पैसा लिन बाँकी...

सर्वोच्चले सुनेन सुमार्गीको कुरा
बुधबार, १५ साउन २०७६

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकल इजलासले सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट प्रालिको अनुमतिपत्र नविकरण, फ्रिक्वेन्सी दस्तुर तथा सेवा विस्तारवापतको ९० करोडभन्दा बढी रुपियाँ बुझाउनु नपर्ने गरी मागिएको अन्तरिम आदेश जारी गर्न...