aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
अब अपताली सम्पत्तिको हकवालामा नयाँ कानुनी नजिर आयो
सोमबार, २३ चैत्र २०७७

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर...

अम्बानीको भन्दा अदाणी ग्रुपको सम्पत्ति तिव्र रुपमा बढ्यो
शुक्रबार, १३ चैत्र २०७७

अदाणी ग्रुपको शेयर बजारमा सूचीकृत ६ कम्पनीको भ्यालु तिव्र रुपमा बढिरहेको छ ।  एक बर्षमा यस कम्पनीको भ्यालु ५.७३ लाख करोड भएको छ । शेयर बजारमा लिस्टेड टाटा र अम्बानीको...

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न बुबा आमालाई सास्ती
बुधबार, १९ फागुन २०७७

२०५८ सालमा चिनमा एमबिबिएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबिबिएस, पिएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबिबिएसदेखि पिएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए । उनले छोराले आफुलाई मुद्दामा बाबु नाता...

११८ जना आफ्नै सम्पत्तिबाट अर्बपति, सबैभन्दा चाडो धनी हुनेमा जुकरवर्ग
बुधबार, १९ फागुन २०७७

यसभन्दा पहिला धनी व्यक्तिको सूचीमा रहेका माइक्रोसफ्टका बिल गेट्सको  सम्पत्ति ११० अर्ब डलरमा साथमा चौथो नम्बरमा रहेका छन् । सबैभन्दा तिव्र रुपमा धनी बनेका फेसबुकका मालिक मार्क जकरवर्गको १०१ अर्ब...

सम्पत्ति शुद्धीकरणमा २२० जना नेताको सम्पत्ति छानविन हुँदै
शनिबार, ०३ माघ २०७७

उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए...

दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन
बुधबार, ०१ पुस २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकृुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । पर्यटन मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)सँग...

बौद्धिक सम्पत्तिको रोयल्टी एक अर्ब बाहिरियो
आइतबार, २१ मंसिर २०७७

ट्रेडमार्क, पेटेन्ट, डिजाइनजस्ता बौद्धिक सम्पत्तिको प्रयोगबापत नेपालबाट ठूलो रकम बाहिरिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामै बौद्धिक सम्पत्तिको प्रयोग गरेबापत एक...

दैनिक आम्दानीमा विल गेट्सलाई पनि जित्यो अदानी समूहले
बुधबार, १० मंसिर २०७७

सूचकांकका अनुसार एलोन मस्कको सम्पत्ति जनवरी २०२० देखि नोभेम्बर २१ सम्म ६.९ लाख करोड भारुलेले बढेको छ ।  त्यस्तै गौतम अदानीको कुल सम्पत्ति १.४८ लाख करोड भारुले बढेको छ ।...

देशले नै गर्भ गर्ने कम्पनी सामसुङका अध्यक्षले कति सम्पत्ति बनाएका होलान ?
सोमबार, १० कार्तिक २०७७

सामसुङको सहयोगमा दक्षिण कोरिया एशियाको चौथो ठूलो अर्थतन्त्र बन्न पुग्यो। सामसुङ नचयगउ्ग समूह पनि जहाज निर्माण, जीवन बीमा, निर्माण, होटल, मनोरंजन पार्क जस्ता क्षेत्रमा कार्यरत छ । ...

जसले महामारीमा पनि १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन गरे
मंगलबार, ०४ कार्तिक २०७७

चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा...

सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १७ हजार १ सय ८५
आइतबार, ०२ कार्तिक २०७७

प्रदेश तहका ५ सय ५४, निजामती तहका २ हजार ५ सय ४, नेपाली सेनाका ४ सय ६०, नेपाल प्रहरीका १ सय ११ र अन्य तल्लो तहका १ हजार २ सय...

महाव्याधीमा पनि विश्वका अर्बपति सम्पत्तिमा कुनै असर परेन
विहीबार, २२ असोज २०७७

त्यस्तै आटी क्षेत्रका टाइकुन मानिने शिव नादर तेस्रो नम्बरमा आईटी कम्पनी एचसीएलका शिव नादरको नाम सामेल छन ।  उनको सम्पत्ति २०.४ अर्ब डलर रहेको छ । यस कम्पनीमा उनी छोरो...

अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा
विहीबार, १५ असोज २०७७

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ...

लकडाउनको अवधिमा मुकेश अम्बानीको सम्पत्ति प्रति घण्टा ९० करोडका दरले बढ्यो
मंगलबार, १३ असोज २०७७

प्रतिवेदनका अनुसार गत १२ महिनामा मुकेश अम्बानीको सम्पत्ति ७३  प्रतिशतले बढेर २.७७ लाख करोडबाट ६.५८ लाख करोड भारु पुगेको छ । उनी अहिले एशियाको सबैभन्दा धनी मानिस मात्र होइनन उनी...

अनिल अम्बानीले १२ वर्षमा ३ लाख ९८ हजार करोडको सम्पत्ति गुमाए
मंगलबार, १३ असोज २०७७

रिलायन्स पावरले २००८ मा आईपीओबाट ११,५६३ करोड रुपैयाँ भारु त जुटायो । तर, यसले २८,२०० मेगावाट क्षमताको १३ ग्यास, कोइला र जलविद्युत् आयोजनाहरूको लक्ष्य पुरा गर्ने लक्ष राखे ।  तर...

अब चिनियाँ तीन बैंकले अनिल अम्बानीको सम्पत्ति जफत गर्ने
सोमबार, १२ असोज २०७७

चिनियाँ बैंकका अधिवक्ता थान्की क्यूसीले शुक्रबार बेलायतको एक अदालतलाई अनिल अम्बानीले बैंकहरूलाई रकम नदिन हर प्रयास गरिरहेका छन् भनेका छन् । शुक्रबार उनको पक्षलाई थाहा पाएपछि बैंकहरूले अब अनिल अम्बानीको...

अनिल अम्बानीको सम्पत्ति लिलामी शुरु
मंगलबार, ०६ असोज २०७७

रिलायन्स क्यापिटलको महत्वपूर्ण सम्पत्तिमध्ये रिलायन्स सेक्युरिटीज, रिलायन्स हेल्थ र रिलायन्स जनरल बीमा कम्पनी छन् । अन्य सम्पत्तिमा रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स छन । यो निप्पन लाइफ इन्स्योरेन्समा ५१ः४९ अनुपात संयुक्त...

अकूत सम्पत्ति कमाएको अभियोगमा १३ जना विरुद्ध मुद्दा
शुक्रबार, २६ भदौ २०७७

अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १०...

न्यायाधीशहरुको सम्पत्ति कति छ ? विवरण बुझाउन सूचना जारी
विहीबार, १८ भदौ २०७७

सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी हाल प्रधानन्यायाधीशसहित ४४८ न्यायाधीश रहेका छन् । बन्दाबन्दीको अवस्था भएको हुनाले हुलाक, कुरियर वा अन्य कुनै निकायबाट भएपनि तोकिएको  समयभित्र सम्पत्ति विवरण बुझाउन परिषद्ले...

मुकेश अम्बानीको सम्पत्ति फेरि बढ्यो, अब विश्वको चौथो धनी
आइतबार, २५ साउन २०७७

रिलायन्स जिओले विश्वव्यापी रूपमा लगातार लगानी भित्र्याइरहेको छ । उही समयमा रिलायन्स ईन्डस्ट्रिजको मार्केट क्याप पनि निरन्तर बृद्धि भइरहेको छ । कम्पनीको शेयर मूल्य २१०० रुपैयाँभन्दा बढी छ भने मार्केट...

सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड
विहीबार, १५ साउन २०७७

सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु. ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
विहीबार, २५ असार २०७७

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
मंगलबार, २३ असार २०७७

सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनीयरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनीयर पदमा बढुवा भएका थिए...

सडक विभागका सुपरिटेन्डेन्टको २ करोड ७४ लाख सम्पत्ति
सोमबार, २२ असार २०७७

मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता,...

महानगरबासीलाई छुटै छुटको प्याकेट
बुधबार, १० असार २०७७

कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी...

अपुताली सम्पत्ति खानलाई पनि अब यस्तो नियम
सोमबार, ०१ असार २०७७

नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ । ...

चेम्बरको कमेन्टः सम्पत्ति शुद्धीकरणको कडाइले निजी क्षेत्र त्रसित
शनिबार, १७ जेठ २०७७

सीमित प्याकेज अन्तर्गत पनि घरेलु, साना, तथा मझौला उद्यम तथा पर्यटन व्यवसायको श्रमिकहरुको लागि परिश्रमिक तथा व्यवसाय संचालनको लागि ५ प्रतिशत व्याज दर तोकिएको छ । सो दर २% कायम...

द्धन्द्धमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्नुहोस
मंगलबार, ०६ फागुन २०७६

“विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ”, अध्यक्ष...

ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ
बुधबार, २३ पुस २०७६

‘प्रतिस्पर्धा भएको देखाउन नाममात्रका दुईवटा कम्पनीबीच प्रतिस्पर्धा गराएर यतीलाई सस्तोमा जग्गा भाडामा दिएका कारण यो विषयलाई लुकाउन खोजिएको हो,’ ट्रस्टका ती अधिकारीले भने, ‘त्यही कारण यो कुरा वार्षिक प्रतिवेदनमा आउन...

सम्पत्ति शुद्धीकरण भनेको के हो ?
आइतबार, १३ पुस २०७६

अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् । ...

तारा गाउँको सम्पत्तिमा अर्कैको रजाईं, बक्यौता बुझाउन अल्टिमेटम
सोमबार, ३० मंसिर २०७६

अध्यक्ष न्यौपानेका अनुसार अजन्ता इन्टरप्राइजेजले समितिलाई रु आठ लाख ४८ हजार २९० बुझाउन बाँकी छ । यो कम्पनीले पटकपटक तागेता गर्दा पनि बक्यौता बुझाउन अटेर गर्दै आएको छ । यसैगरी...

स्वर्गीय राजा वीरेन्द्रको जग्गामा कसले गर्दैछ रजाईं ?
मंगलबार, २४ मंसिर २०७६

हालसम्म खोजी गरिएको ६ वटा जिल्लामध्ये काठमाडौंमा करिब ३ हजार ७ सय ४३ रोपनी र भक्तपुर, नुवाकोट, काभ्रोपलाञ्चोक, धनकुटा, मकवानपुरमा करिब ४ सय ३ रोपनी जग्गा रहेको नेपाल ट्रस्ट कार्यालयको...

पाँच लाख करोड सम्पत्ति हुने पहिलो भारतीय
विहीबार, १२ मंसिर २०७६

ब्लूमवर्ग बिलिनेयरिजका अनुसार अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ ११२ अर्ब डलरसम्म पुगेको छ । माइक्रोसफ्टका संस्थापक विल गेटसको सम्पत्ति १११ अर्ब डलर, फ्रान्सीसी कारोबा। बनार्ड अर्नालटको सम्पत्ति १०४ अर्ब डलर,...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त, चार महिनामा जम्मा ६ मुद्दा
आइतबार, ०८ मंसिर २०७६

नेपालमा गैरकानुनी आर्थिक क्रियाकलाप बढेको बताइए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो वर्ष ६ वटा मात्र मुद्दा दायर गरेको छ।  विभागले गत वर्ष नौवटा मुद्दा दायर गरेको थियो। ...

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
सोमबार, १३ असोज २०७६

आव शुरु भएको ६० दिनभित्र सवै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि सवै कर्मचारीले विवरण बुझाएनन् । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण...

सम्पत्ति शुद्धिकरणमा कठोर बन्दै कालो सूचीमा पर्न सक्ने सम्भावना यथावतै
विहीबार, ३० साउन २०७६

सन् २०२०÷२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तर्राष्ट्रिय निकायहरुले गर्दैछन् । ...