aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता
शुक्रबार, ३० साउन २०७७

कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लि.का  बिच विप्रेषण सम्बन्धी कारोबारको लागि  एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी  सम्झौता सम्प्।न्न भएको छ । यस सम्झौता...

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता
मंगलबार, २७ साउन २०७७

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै...

एनएमबि बैंक र सिजी डिजीटलबीच सम्झौता
विहीबार, २२ साउन २०७७

एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच सम्झौता भएको छ । बैंक र डिजीटलबीच शुन्य प्रतिशत किस्ताका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय...

लर्डबुद्ध एजुकेसन र लायन्स क्लबबिच शैक्षिक सहकार्यकालागी सम्झौता
बुधबार, २१ साउन २०७७

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ बिच एक समारोहमा शैक्षिक सहकार्यकोलागी सम्झौता भएको छ । ...

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर
मंगलबार, १६ असार २०७७

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेक्नोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

निर्माणधीन आयोजना सम्झौता अवधि थप्न माग
शुक्रबार, ०२ जेठ २०७७

कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउनले निर्माणधीन आयोजनाका काम ठप्प भएपछि निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन् । ...

कोरोना कोषमा २२० करोड, २४३ करोड निकासा, डेढ खर्ब विकास साझेदारसँग सम्झौता
सोमबार, २२ बैशाख २०७७

सरकारले कोरोना रोगथाम तथा नियन्त्रण कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । कोरोना संक्रमणसँग स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्र्न स्वास्थ्य उपकरण अन्य खर्चको व्यवस्था...

विवादीत ओम्नीसँग ठेक्का तोडिएपछि अर्को कम्पनीसँग २९ करोडको स्वास्थ्य सामग्री ल्याउने सम्झौता
शुक्रबार, ०५ बैशाख २०७७

ओम्नी विजनेश कर्पोरेट इन्टनेशनलसँग ठेक्का तोडिएपछि अर्को तीन वटा स्वदेशी संस्थासँग स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य सेवा विभागले सम्झौता गरेको छ । विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो...

डेटम  सिस्टम र सहकारीबीच सम्झौता
सोमबार, ०३ चैत्र २०७६

डेटम  सिस्टम प्राइभेट लिमिटेड र सहकारी सम्बन्धी सम्झौता भएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागी...

अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौता,१४ महिनाभित्र सैनिक फिर्ता
शनिबार, १७ फागुन २०७६

सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको अमेरिका र अफगानिस्ताद्वारा जारी गरिएको संयुक्त...

काठमाडौं बासीलाई पानी खुवाउन याङ्ग्री–लार्के आयोजनामा सम्झौता
बुधबार, २९ माघ २०७६

योजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडौं ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी...

कुलमानले गरे सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट १०.६९ प्रतिशतमा झार्न सम्झौता
सोमबार, ०७ पुस २०७६

सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष (आव) २०७५/७६मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई  १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो । कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत् चुहावट ९.६२ प्रतिशत छ...

घरबहाल विवादका कारण डीएसपी र वडा अध्यक्षको जागिर धरापमा
मंगलबार, २४ मंसिर २०७६

उनीहरुले उच्च अदालत पाटनको आदेशलाई अवज्ञा कानुन आफ्नो हातमा लिएर कानुनको वरखिलापमा गएपछि पीडित पक्षले अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए । उच्च अदालता न्यायधीशद्वय प्रभा बस्नेत र श्रीकान्त पौडेलको...

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता, कसरी होला कार्यान्वयन ?
आइतबार, ०१ भदौ २०७६

प्रशासनिक वृत्तमा यसअघि पनि कार्यसम्पादन सम्झौताको प्रचलन भए पनि राजनीतिक तहमा इतिहासमै पहिलोपटक प्रधानमन्त्री र मन्त्रीबीच सम्झौता भएको छ । ...

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता
विहीबार, ३० साउन २०७६

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...