aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप शुरु
आइतबार, १४ असार २०७७

मुख्य सचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे ३ महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । ...

सचिव फेरबदल हुने क्रम बढ्दै
सोमबार, २२ बैशाख २०७७

नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु
आइतबार, ०५ माघ २०७६

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  हनुभएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी...

सचिवले नै यस्तो गरेपछि के होला यो देशको कठै !
मंगलबार, ०८ पुस २०७६

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा एक महिनादेखि वरिष्ठ अधिकृतमा कार्यरत उनले मन्त्रालयमा निवेदन दिएकी छन्। त्यसलगत्तै उनले डब्लूएचओको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा काम सुरु गरेको मन्त्रालय स्रोतले जनाएको छ। ...

सञ्चार सचिवको जागिर सकियो
विहीबार, २१ कार्तिक २०७६

विसं २०१८ कात्तिक २१ गते स्याङ्जामा जन्मिनुभएका सचिव गुरुङले सेवा अवधिभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र परराष्ट्रलगायतका मन्त्रालयमा काम...

सात शक्तिशाली सचिव, १८ महिनादेखि एकै ठाउँमा
विहीबार, १९ भदौ २०७६

सरकारले २ भदौमा एकैचोटि १६ सचिवको सरुवा गरे पनि यी सात जना सचिवको सरुवा भएन । न्यौपानेलाई नेकपाकै उच्च तहबाट गृह वा अर्थमा लैजाने दबाब परेको थियो । तर, न्यौपानेले...

यसकारण दौडधुपमा छन्, यी सात सचिव
बुधबार, १५ साउन २०७६

उनीहरू पाँचवर्षे कार्यकाल र अनिवार्य उमेरहदका कारण अवकाश हुने भएका हुन् ।अवकाश हुनै लाग्दा केही सचिवहरू राजनीतिक नियुक्ति लिन नेतृत्वसमक्ष दौडधुपमा लागेका छन् । ...