aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
नौ सयले लिए पुनः श्रम स्वीकृति
बुधबार, २४ असार २०७७

वैदेशिक रोजगारीमा जानका लागि मङ्गलबारसम्म झन्डै नौ सय जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति (रिइन्ट्री) दिने गरी खुला...

आजदेखि पुनः श्रम स्वीकृति खुल्यो
विहीबार, १८ असार २०७७

सरकारले झण्डै चार महिनापछि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः शुरु...

श्रम स्वीकृतिको बाटो खुल्यो
मंगलबार, ०९ असार २०७७

कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने...

श्रम स्वीकृति लिएका कामदारको नेपालमै मृत्यु भए पनि अब सरकारले सात लाख दिने
मंगलबार, ०७ माघ २०७६

सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि सात लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। ...

श्रम स्वीकृतिमा अनलाइन पद्दती : श्रमिकको समस्या जस्ताको तस्तै
बुधबार, ०२ पुस २०७६

वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा...

मङ्सिर १५ देखी श्रम स्वीकृति पनि अनलाइनबाटै
सोमबार, ०९ मंसिर २०७६

वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले...

श्रम स्वीकृतिको सास्ती उस्तै
मंगलबार, ०३ मंसिर २०७६

वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् । ...

विदेशबाटै श्रम स्वीकृति लिनेलाई यस्तो सुविधा
मंगलबार, ०७ असोज २०७६

वैदेशिक रोजगार विभागले म्याद सकिएको अवस्थामा सम्बन्धित नेपाली कटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था यसै वर्षदेखि गरेको छ। तर उनीहरूले बीमा शुल्क कसरी भुक्तानी गर्ने...