aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
बेलायतसँग श्रम सम्झौता हुने, बेलायतमा कस्तो नेपालीले जान पाउछन् ?
सोमबार, ०३ माघ २०७८

नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौताको मस्यौदा...

नेपाल–बेलायत श्रम वार्ताः एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने
आइतबार, ०२ माघ २०७८

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति...

आइतबारदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति, कसरी लिने पुनः श्रम स्वीकृति ?
शनिबार, ०१ माघ २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन...

'राज्यको गलत नीतिका कारण अहिले लाखौँ युवा विदेश जान बाध्य'
सोमबार, १२ पुस २०७८

देशमा नै युवालाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअभियानमा जोड्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ ।  त्यसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका...

दुबईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?
शुक्रबार, ०२ पुस २०७८

रोजगारदाताले कामदारलाई दिनको दुई घण्टाभन्दा बढी ओभार टाइममा काम लगाउन पाउने छैन । यस आदेशको कार्यकारी नियमावलीले तोकेको प्रक्रिया र सर्तहरू बमोजिम बाहेक कामदारले त्यस्तो घण्टाभन्दा बढी काम गर्न पाउने...

१६ वर्षअघिको श्रम सम्झौता संशोधन गर्दै कतार, नेपालीलाई के फाइदा हुन्छ ?
शनिबार, १८ मंसिर २०७८

नेपालले पहिलो श्रम सम्झौता गरेको वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। विगत चार वर्षमा दुई लाख ८० हजार...

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति
शुक्रबार, १७ मंसिर २०७८

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा...

श्रम क्षेत्रका समस्या समाधान गरौँ– ढकाल
आइतबार, १२ मंसिर २०७८

सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । उनले भने “अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सवै सरोकारवालाहरुले त्यस्ता समस्याको...

दुबईमा नयाँ श्रम कानुन लागू हुँदै, नयाँ कानुनमा के के छन् ?
विहीबार, ०९ मंसिर २०७८

यो नयाँ श्रम कानुन २०२२ फेब्रुअरी २ तारिक देखि लागू हुने छ ।  नयाँ कानूनको धारा १७ र १८ ले काम गर्ने घण्टा कसरी गणना गरिन्छ र कामदारले विश्राम गर्न...

श्रम स्वीकृति दिने दिन तोकियो, हप्ताको एक दिन मात्र श्रमस्वीकृति
शनिबार, २२ जेठ २०७८

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले  हप्ताको  एक दिन श्रम स्वीकृति  दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका...

श्रम क्षेत्रका लागि सामाजिक सुरक्षा सम्झौतालाई अन्तिम रुप दिन तयार
शुक्रबार, ३१ बैशाख २०७८

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाका सदस्य राष्ट्रहरूका प्रतिनिधि बाहेक अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा एजेन्सी (आईएसएसए) का प्रतिनिधिहरूले एजेन्डाका मुद्दाहरूमा हस्तक्षेप र मूल्यवान सुझाव पनि...

रेमिट्यान्समा १०.९ प्रतिशतको वृद्धि, श्रम स्वीकृति लिनेको संख्या ७५ प्रतिशतले घटे
मंगलबार, ०३ चैत्र २०७७

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको...

कतारमा सुरक्षा गार्ड अब सरकारले आफै पठाउने
विहीबार, २७ फागुन २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराएका हुन् । आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन...

नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा बिहीबार हस्ताक्षर हुने
बुधबार, ०७ माघ २०७७

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य...

अब श्रम स्विकृति पनि अनलाइनबाटै
बुधबार, ०८ पुस २०७७

श्रम स्वीकृति लिन सकिने जानकारी दिए । उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले...

सोमबारदेखि श्रम स्वीकृति दिइने
आइतबार, १८ असोज २०७७

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो । यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका...

श्रम स्वीकृति बन्द
बुधबार, १४ असोज २०७७

विभागमा कार्यरत एक जना कर्मचारीमा पोजेटिभ र अन्य कर्मचारीहरुमा कोरोना भाइरसको लक्षण देखिएकाले श्रम स्विकृति लगायतका काम अर्को सूचना जारी नहुजल्लका लागि बन्द गरिएको विभागले जनाएको छ । ...

श्रम घटाउ श्रमिक नहटाउः श्रममन्त्री
शुक्रबार, ०९ असोज २०७७

हामीले श्रम स्वीकृति खोलिसकेपछि विदेश जान चाहनेको पनि ठूलै चाप देखिन्छ । त्यसबाहेक कतिपय मुलुककरूमा थप श्रमिक पठाउने विषयमा समेत छलफल गरिसकेका छौँ । जस्तो की इजराएलमा २०–२५ हजार श्रमिक...

विदेश जान रोकिएकालाई खुशिको खबर, श्रम स्वीकृति खुला
विहीबार, १८ असार २०७७

प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ । सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने...

विदेशी नागरिकलाई श्रम स्वीकृति नलिइ काममा लगाउन नपाईने
विहीबार, १५ जेठ २०७७

भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी नागरिकलाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यले विदेशीलाई नेपालमा रोजगारीमा कडाई गरेको उनले बताए । ...

यूएईले राख्यो अप्ठ्यारो प्रस्ताव, के गर्छ अब नेपाल सरकार ?
सोमबार, २९ बैशाख २०७७

‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ ।' तर नेपाल भने अझै पनि उनीहरुलाई आउन दिने पक्षमा छैन । सो स्पष्ट पार्दै उनले भने, 'तयारी नगरी यूएईले भनेको मितिमा विमान...

श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार
सोमबार, १२ फागुन २०७६

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने ।...

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
शुक्रबार, २४ माघ २०७६

बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास  मन्त्री रामेश्वरराय यावदले  आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उनले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक...

खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश
सोमबार, २१ पुस २०७६

झण्डै दुई वर्षअघि काउन्सेलर र सहचारी छनोटको प्रक्रिया शुरु भए पनि सिफारिश हुन सकेको थिएन । काउन्सेलर र सहचारी छनोटलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले नयाँ मापदण्ड बनाउने तयारी थालेपछि...

'श्रम विवादको संख्यामा कमी भइरहेको छ '
बुधबार, १८ मंसिर २०७६

उनले भने– परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै  बढी भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड...