aarthiknews.com सोमबार, १९ जेठ २०७७   Monday, 01 June, 2020
 
शुल्क तिर्न नसक्दा शव अस्पतालम
शुक्रबार, १६ जेठ २०७७

धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा...

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न माग
विहीबार, १८ बैशाख २०७७

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले  यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको...

निजी स्कूलले एक महिनाको शुल्क लिन नपाउने
आइतबार, १६ चैत्र २०७६

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउन  सरकारले निर्देशन दिएको हो । आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा। युवराज...

विराटनगरको अन्तःशुल्क घट्यो
सोमबार, ०६ माघ २०७६

चालू आर्थिक वर्षमा सङ्कलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ४९ करोड ५६ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ५३ लाख ३० हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब १२...

मेडिकल कलेजले उडाएको अवैध शुल्क फिर्ता नगरे कारबाही
सोमबार, ०९ मंसिर २०७६

सरकारले मेडिकल कलेजहरुले लिइरहेको शुल्क र अन्य सुविधाका बारेमा राष्टिय सतर्कतकता केन्द्रमार्फत अध्ययन समेत गरेएको थियो । उक्त अध्ययनबाट पनि मेडिकल कलेजहरुले अवैध रुपमा लाखौ रकम उठाइरहेको देखाएको छ ।

भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क
शनिबार, २३ कार्तिक २०७६

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको...

प्राधिकरणले डेडिकेटेड शुल्क हटायाे
आइतबार, १७ कार्तिक २०७६

नेपाल विद्युत् प्राधिकरणकाे शनिबार बसेकाे सञ्चालक समित बैठकले डेडिकेटेड शुल्क हटाएको छ । सञ्चालक समिति बैठकले शुल्क हटाउने निर्णय गर्दै नयाँ शुल्क स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पठाउने निर्णय गरेको छ । ...

मेडिकल कलेजको दादागिरी, शुल्क फिर्ता नगर्ने धम्की दिँदै नयाँ भर्ना नलिने घुर्कि
आइतबार, १७ कार्तिक २०७६

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ । कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा...

बढी शुल्क लिने मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही
सोमबार, ०६ असोज २०७६

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको बताएन। उहाँले बढी शुल्क फिर्ता नगरे सोहीअनुरूप कारवाही अघि बढाउनुपर्ने प्रस्ताव...

मेडिकल कलेजको मनपरी शुल्क असुलीविरुद्ध अर्को विद्यार्थी संगठनको समर्थन
विहीबार, ०२ असोज २०७६

विज्ञप्तिमा विदेशी विद्यार्थीका हकमा पनि प्रवेश परीक्षा अनिवार्य गर्नाका साथै सबै कलेजमा एउटै प्रवेशिका परीक्षा लागु गरी पारदर्शिता कायम गर्न पनि सरकारसमक्ष माग गरिएको छ । सङ्गठनले गरीब जनताका छोराछोरीले...

सिएमसीले लिने १२ लाख शुल्क अवैध, फिर्ता माग्दा कलेज नै बन्द
शनिबार, २८ भदौ २०७६

शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो । चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको...

अवैध लाखौ शुल्क असुल्ने मेडिकल कलेजको सम्बन्धन खारेजको प्रस्ताव कस्ले हटायो
शनिबार, २८ भदौ २०७६

समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा चर्को शुल्क असुल गरेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहितको गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन...

चाँगुनारायण र मण्डन देउपुर नगरपालिकामा दाेहाेराे कर
विहीबार, ०५ भदौ २०७६

पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग...