aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
एसईई र १२ कक्षाको परीक्षा कार्यतालिका अनुसार नै हुने
विहीबार, ०९ बैशाख २०७८

विद्यालयले आफ्नो विद्यार्थी संख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँच लगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्नेछन् । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ...

शिक्षा मन्त्रालयले ५ देशका लागि 'नो अब्जेक्सन लेटर' बन्द गर्यो
बुधबार, ०८ बैशाख २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि नो अब्जेक्सन लेटर दिन बन्द गरिएको सूचना प्रकाशित गरेको छ । ...

संघीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार
सोमबार, २४ फागुन २०७७

क्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताएका छन् । भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमबार शिलान्यास...

शिक्षा ऐनका कारण शैक्षिक परामर्श संस्थाको नवीकरण रोकिए
बुधबार, २१ माघ २०७७

शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएका १४ सय ७३ वटा संस्थाहरुले पनि यो पाँच वर्षको अवधिमा नवीकरणको प्रमाणपत्र नभएका कारणले सेवा सञ्चालनमा अप्ठ्यारो पर्यो भनेर कोहि पनि मन्त्रालयमा नआएको उनले...

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
सोमबार, १२ माघ २०७७

गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक...

गाउँहरुमा पनि मन्टेश्वरी शिक्षा पुर्याउने ‘बेस्ट मन्टेश्वरी चेन अफ स्कुल’
आइतबार, ११ माघ २०७७

मन्टेश्वरी शिक्षामा अब्बलभूमिका खेल्दै आएकी सुष्माले बेस्ट मन्टेश्वरीका संस्थापक एवं आफ्ना श्रीमान सञ्जय फिन्जु लामाको समेत भूमिकामा सिन्धुपाल्चोकका १५ वटा सामुदायिक विद्यालयमा मन्टेश्वरी शिक्षा दिँदै आएकी छन् । ३० वर्षभन्दा...

अमेरिकाको शिक्षक संठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी
बुधबार, २४ मंसिर २०७७

आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु भएको समाचारमा जनाइएको छ । शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले...

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल
शनिबार, २९ कार्तिक २०७७

सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक उक्त विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए । ...

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या
शुक्रबार, २८ कार्तिक २०७७

रमुवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षीय  राजेश विकले बताउनुभयो । उहाँले चार वर्षअघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा...

प्राविधिक शिक्षाः काम खोज्नेलाई मात्र नभएर सबैलाई चाहिन्छः खेतान
शनिबार, २४ असोज २०७७

कार्यक्रममा बोल्दै लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका संस्थापक सञ्चालक समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायीक शिक्षा निकै सान्दर्भक भएको बताएका थिए...

वाग्मती प्रदेशको शिक्षा नीतिको मस्यौदा तयार
विहीबार, १८ भदौ २०७७

वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो...

अन्तःशुल्क स्टीकर छपाइका लागि कागज किन्दै जनक शिक्षा
सोमबार, १९ साउन २०७७

मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएसँगै जनक शिक्षा सामग्री केन्द्रले ४० मेट्रिक टन कागज खरीदको काम अघि बढाएको छ । अन्तःशुल्क  स्टीकरको अभाव हटाउन तत्कालका लागि...

आफूखुशी शुल्क नलिनु : शिक्षा मन्त्रालय
सोमबार, ०८ असार २०७७

निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका...

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान (विज्ञप्ति सहित)
आइतबार, १८ जेठ २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति...

शिक्षामा पैसा सक्न यस्तो छ हतारो !
शनिबार, ०१ चैत्र २०७६

शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ बाँड्न लागेको छ । आर्थिक वर्ष सुरु भएको ८ महिनासम्म प्रक्रिया नथालेको मन्त्रालयले अन्तिममा आएर रकम...