aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
निजी स्रोतका शिक्षकले पाएनन् तलब, प्रधानाध्यापकले बाँडिदिए आफ्नो पैसा
आइतबार, २८ असोज २०८०

“स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ”, उनले भने, “विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि...

कक्षाकोठा छोडेर शिक्षक सडकमा (फोटो फिचर)
विहीबार, ०४ असोज २०८०

शिक्षक आन्दोलनका कारण देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित बनेको छ । कतिपय विद्यालयहरूमा विद्यार्थी पुगेर घर फकिएका थिए ।  देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा उत्रिएका हुन् । ...

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
बुधबार, ०३ असोज २०८०

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार...

४० हजार राहत शिक्षक कोटा दरबन्दी प्रस्ताव
विहीबार, १८ साउन २०८०

“विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हुने छ,” मन्त्रालय स्रोतले भन्यो, “सबै पदमा खुला प्रतिस्पर्धा नभई खुला र आन्तरिकका लागि निश्चित...

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
आइतबार, १४ साउन २०८०

शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसइई० दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द...

शिक्षकका मुद्दा बजेटमा सम्बोधन भएनः शिक्षक संगठन
मंगलबार, १६ जेठ २०८०

संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा उनीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालय कर्मचारी, निजी विद्यालय,...

शिक्षक मापसे गरेर विद्यालय पुग्ने गरेपछि उपकरण खरिद गर्ने तयारी
बुधबार, ०८ चैत्र २०७९

हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको...

शिक्षक अस्पतालका लागि चितवन उपयुक्त स्थान हुने भन्दै समितिले बुझायो प्रतिवेदन
बुधबार, ०५ माघ २०७८

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि...

तीन हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने
सोमबार, ०५ पुस २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त...

एक सय २५ शिक्षकको सरुवा
आइतबार, ०४ पुस २०७८

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित  विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो...

शिक्षकमा राजनीति मोह धमाधम राजीनामा दिँदै
विहीबार, ०१ पुस २०७८

राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाउनुभयो...

१५४७ जना नयाँ शिक्षकका लागि विज्ञापन खुल्यो(विज्ञापन सहित)
बुधबार, २९ मंसिर २०७८

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक,...

त्रिविमा १० वर्ष काम गरेका करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु
शुक्रबार, १७ मंसिर २०७८

त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्य दक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री...

त्रिविका करार शिक्षकलाई स्थायी गरिने
मंगलबार, १४ मंसिर २०७८

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

१७ हजारभन्दा बढी शिक्षकमा जागीर खुल्दै
बुधबार, १० कार्तिक २०७८

नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार...

शिक्षक महासंघको अध्यक्षमा तुलाधर
शनिबार, ३० साउन २०७८

शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासंघले आन्दोलन गर्दै आएको छ । पद हस्तान्तरण कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति थिए । ...

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक, स्थानीय पाठ्यपुस्तक तयार
बुधबार, १२ फागुन २०७७

काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने...

विद्यालयमा १० किलोग्रामको अजिङ्गर फेला
बुधबार, १४ माघ २०७७

विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका...

दक्ष शिक्षक पाउन कठिन
विहीबार, २० कार्तिक २०७७

यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि...

शिक्षकलाई विद्यालय पुग्न निर्देशन
आइतबार, ११ असोज २०७७

वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । ...

कामपाभित्र आधारभूत तहका ५२ शिक्षकको पदस्थापन, २२ जना शिक्षकको दरबन्दी अझै खाली
आइतबार, ०१ मंसिर २०७६

आइतबार महानगरका बिभिन्न बिद्यालयमा ५२ जना आधारभूत तहका शिक्षकहरुको पदस्थापन भएको छ ।  शिक्षा तथा मानव श्रोत बिकास केन्द्र, शिक्षा बिकास तथा समन्वय इकाइबाट शिफारिस भइ आएका प्राथमिक शिक्षक तृतीय...

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ
मंगलबार, २८ साउन २०७६

घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ...

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
शनिबार, १८ साउन २०७६

संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्र माहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापना, एसईई तथा ११ र...