aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
शान्ति सेनाको भत्ता वृद्धि
मंगलबार, ३१ भदौ २०७६

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष...