aarthiknews.com विहीबार, २५ असार २०७७   Thursday, 09 July, 2020
 
नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालन
आइतबार, ११ जेठ २०७७

कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । ...

विद्युुतीय शवदाह गृह पुनः सञ्चालन
आइतबार, ११ जेठ २०७७

बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । ...

विद्युुतीय शवदाह गृह बन्द
सोमबार, ०५ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण...