aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान लिइँदै
विहीबार, १८ जेठ २०८०

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ...

नक्कली शरणार्थी प्रकरणमा बुधबार ४ जनासँग लिइयो बयान, १३ जना अझै फरार
विहीबार, १८ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको छ । ...

नेपालीलाई शरणार्थी बनाएर रकम असुल्नेलाई नछोड्न नेकपा एसको दबाब
मंगलबार, १६ जेठ २०८०

त्यस्तै राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबारनै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोह विरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो । ...

नक्कली शरणार्थी प्रकरणमा दोषीलाई नछोड्न प्रहरीलाई निर्देशन
शनिबार, १३ जेठ २०८०

प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले लगातार गृह प्रशासनलाई निर्देशन दिइरहेको छ । यति मात्रै हो यो विषय पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको मात्रै अनुसन्धान...

नक्कली शरणार्थी प्रकरणमा फेला परेका यी ४३ प्रमाण, यी हुन् जुटाउने आधार
शुक्रबार, १२ जेठ २०८०

अभियोगपत्रमा प्रतिवादीका बयानसँगै अन्य दसी प्रमाणसमेत पेस गरिएको छ । सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा जाहेरवालाले जाहेरी दरखास्त साथ दिएका पेनड्राइभमा वारदातको मिति र समयसहितका फुटेज राखिएको छ ।

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछः  उपप्रधानमन्त्री श्रेष्ठ
विहीबार, ११ जेठ २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । ...

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानमा के भने ?
विहीबार, ११ जेठ २०८०

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएका बयान यस्ता छन् । ...

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको संलग्नताको बारेमा नेपाल प्रहरी विज्ञप्ति
बुधबार, १० जेठ २०८०

प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि...

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँः थापा
बुधबार, १० जेठ २०८०

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी...

नक्कली भुटानी शरणार्थी प्रकरणः रास्वपाका कुन सांसदले के भने ?
बुधबार, १० जेठ २०८०

लमिछानेले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ ।  भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै...

नक्कली शरणार्थी प्रकरणमा केपी ओलीसम्मको कनेक्सन, बादल र उनकी पत्नीको पनि हात भएको पोल खुल्यो
बुधबार, १० जेठ २०८०

इन्द्रजितमार्फत ५ करोड ५० लाख रुपैयाँ बुझाएको भण्डारीले प्रहरीलाई बताएका छन् । इन्द्रजितका छोरा नीरजले पनि १ करोड ५० लाख रुपैयाँ बुझेको उनको बयान छ । नीरज अहिले फरार छन् । ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राखिने
मंगलबार, ०९ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप २ दिन हिरासतमा राखिने भएको छ । यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा रखिने भएको हो । ...

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुलाई कति–कति हुन्छ सजाय ?
मंगलबार, ०९ जेठ २०८०

जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र सङ्गठित अपराधमा संलग्न...

शरणार्थी प्रकरणमा एक सय १३ जना प्रहरीको सम्पर्कमा
सोमबार, ०८ जेठ २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ...

नक्कली शरणार्थी प्रकरणमा थपिँदै उजुरी, आज प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
सोमबार, ०८ जेठ २०८०

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्लान् आरजु र बादल ?
सोमबार, ०८ जेठ २०८०

प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ। साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले पनि यो विषयमा उन्मुक्ति पाउने अवस्था देखिन्न। उनका छोरा प्रतीक...

शरणार्थी प्रकरण : सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी
आइतबार, ०७ जेठ २०८०

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर ९कीर्ते० तथा केहीलाई...

नक्कली शरणार्थी प्रकरणमा यी १६ जनालाई लाग्नेछ कम्तीमा पाँच अभियोग
आइतबार, ०७ जेठ २०८०

आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा...

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामा को बढी दोषी ? प्रतिवेदन तयार
आइतबार, ०७ जेठ २०८०

अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो । ...

नक्कली भुटानी शरणार्थी प्रकरण झन पेचिलो बन्दै
शुक्रबार, ०५ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ। आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल...

नक्कली शरणार्थी प्रकरणमा दोषी देखिए के–के हुन्छ सजाय ?
विहीबार, ०४ जेठ २०८०

यो ऐनको दफा ३ को उपदफा (२) मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहका तर्फबाट, आपराधिक समूहस“ग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई...

नक्कली शरणार्थी बनाउन कार्यालय नै खोलेका थिए आङटावाले
बुधबार, ०३ जेठ २०८०

सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु...

नक्कली शरणार्थीलाई नक्कली चेकले बनायो बिल्लीबाठ
बुधबार, ०३ जेठ २०८०

उनका अनुसार सुरुमा १० लाख र अमेरिका पुगिसकेपछि थप १५ लाख दिने सर्त थियो । तर, अहिले आएर बिल्लीबाठ भएको उनको गुनासो छ । ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा केके मुद्दा चल्न सक्छ ?
बुधबार, ०३ जेठ २०८०

“सरकारी कागज किर्तेका कुरा पनि आएका छन्। अनुसन्धान गर्दै जाँदा तथ्यले त्यतातिर डोर्‍याए त्यो पनि हुन सक्ने देखिन्छ,” रिजालले भने। “त्यसैगरी प्रमाणले भ्रष्टाचार भएकोतर्फ डोर्‍यायो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

नक्कली शरणार्थीलाई बैंकको नक्कली चेक
बुधबार, ०३ जेठ २०८०

‘नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि मसँगै परिवार पनि तनावमा छन्’, उनी भन्छन्, ‘दिएको पैसा त डुब्यो नै, कारबाही पनि भोग्नुपर्ने हो कि भन्ने त्रासमा छौं।’  उनका अनुसार सुरुमा १० लाख...

शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैनः गृहमन्त्री श्रेष्ठ
मंगलबार, ०२ जेठ २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आजको...

शरणार्थी  प्रकरणमा मुछिएका अर्का पूर्व सांसद प्रहरीमा सम्पर्कमा पुगे
सोमबार, ०१ जेठ २०८०

त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । ...

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोराविरुद्ध पक्राउ पुर्जी जारी
आइतबार, ३१ बैशाख २०८०

थापा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको...

नक्कली शरणार्थी प्रकरणले गर्दा सक्कली शरणार्थीलाई समस्या
आइतबार, ३१ बैशाख २०८०

झापाको बेलडाँडी र मोरङको शनिश्चरेमा साढे ६ हजार भुटानी शरणार्थी बसेका छन् । त्यसमध्ये ४२९ जनाको शरणार्थी दर्ता छुटेको वर्षौं भइसक्दा पनि नेपाल सरकारले खासै चासो दिएको छैन । ...

शरणार्थीको विषयमा दबाब आइरहेको छः मन्त्री गुरुङ
शनिबार, ३० बैशाख २०८०

उनले भने, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।” भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । घटनामा संलग्न...

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
शुक्रबार, २९ बैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले...

शरणार्थीलाई न्याय दिन बनाइएको प्रतिवेदनमै गरिएको थियो अन्याय
शुक्रबार, २९ बैशाख २०८०

संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रमले शरणार्थीलाई खाद्यान्न नदिने भनेपछि यसको जानकारी गृह मन्त्रालयका तत्कालीन सहसचिव रामकृण सुवेदीले परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत गराएका थिए। ...

नक्कली शरणार्थी प्रकरणमा संलग्न गिरोह कसैलाई पनि छोडिदैन : गृहमन्त्री श्रेष्ठ
विहीबार, २८ बैशाख २०८०

उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको र अझ त्योभन्दा बढी यो...

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँः उपप्रधानमन्त्री श्रेष्ठ
विहीबार, २८ बैशाख २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । ...

शरणार्थी प्रकरणमा मुछिएकालाई उन्मूक्ति नदिन  स्वनिर्भर तथा सामाजिक न्याय अभियानको चेतावनी
बुधबार, २७ बैशाख २०८०

आम नेपाली जनताको वर्तमान जटिल र विषम परिस्थिति, नेपाली युवाहरूको विदेशमा भएको दर्दनाक अवस्था र नेपालको यो जर्जर अवस्था भित्र देशकै बागडोर सम्हालेका नेताहरुनै यो प्रकरणमा मुछिनु गम्भीर  विषय भएको...

शरणार्थी प्रकरणः तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध
बुधबार, २७ बैशाख २०८०

कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा...

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टोपबहादुर रायमाझी निलम्बित
बुधबार, २७ बैशाख २०८०

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिए छ ।’   मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह...

नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ
मंगलबार, २६ बैशाख २०८०

काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । ...

नक्कली भुटानी शरणार्थीका यी गिरोह, कसले के भूमिका निभाउँथे ?
मंगलबार, २६ बैशाख २०८०

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम...

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
आइतबार, २४ बैशाख २०८०

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । ...

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले मुख खोल्यो
शुक्रबार, २२ बैशाख २०८०

लग्न जो कोहिलाई पनि कानुनी कारबाहीमा ल्याउन पर्छ, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’ उनले भने, छानबिन गर्दै जाँदा कानुनी प्रश्न आफूतिर पनि आयो भने के हुन्छ भन्ने प्रश्नमा...

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
विहीबार, २१ बैशाख २०८०

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ...

नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
विहीबार, २१ बैशाख २०८०

उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल...

नक्कली शरणार्थी प्रकरणमा अझै को–को पक्राउ पर्दैछन् ? यसरी खुल्यो सबैको पोल
विहीबार, २१ बैशाख २०८०

अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन । ...

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना
शुक्रबार, १६ असोज २०७७

अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा...

चुनौती बन्दै शरणार्थी
आइतबार, २६ माघ २०७६

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन । यो शरणार्थी शिविर भएको छ । म्यानमारबाट आएका रोहिङ्गा...