व्यापार - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
पूर्वी एशिया क्षेत्रको पर्यटन व्यापारमा ठूलो खतरा उत्पन्न हुनेः विश्व बैंक
मंगलबार, १८ चैत्र २०७६

विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ । ...

अवैध यौनव्यापार सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
मंगलबार, २० फागुन २०७६

त्यस्तै अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका...

काँग्रेसले तोक्यो १३ जना कमाण्डर,श्रेष्ठ उद्योग व्यापार प्रमुख
शनिबार, १७ फागुन २०७६

आजै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको...

अझै ११७ मुलुकसँग व्यापार घाटा, कसरी गर्ने सुधार ?
मंगलबार, १३ फागुन २०७६

नेपालले अहिले १ सय ४९ मुलुकसंग व्यापार गर्दै आएको छ । व्यापार गरिरहेको मुलुकसँगको व्यापार अवस्था सन्तोषजनक छैन ।  वैदेशिक व्यापार गर्दै आएका मुलुक मध्ये १ सय १७ मुलुकसँग घाटा...

व्यापार घाटामा सुधार, सातौ महिनामा ३.५६ प्रतिशत आयात घट्यो
सोमबार, १२ फागुन २०७६

चालु आर्थिक वर्षको सातौ महिनासम्म आइपुग्दा वैदेशिक व्यापार घाटामा निरन्तर सुधार देखिएको छ । गत माघ महिनासम्मको भन्सार विभागको तथ्यांकमा  सात महिनामा कूल ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ...

भुकृटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने
बुधबार, २२ माघ २०७६

मेलामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरु, एनटीआइएस उत्पादनहरु रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको...

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौता
शुक्रबार, ०३ माघ २०७६

राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा  सच्याउने बताए । उनले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई...

व्यापार घाटा घट्दो, निर्यात बढ्दो
बुधबार, १६ पुस २०७६

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष पाँच महिनासम्मको अन्तराष्ट्रिय व्यापारसम्बन्धी तथ्याकंअनुसार व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । ...

व्यापार युद्धका कारण चीन–अमेरिका व्यापारमा कमी
विहीबार, १० पुस २०७६

तर पनि अर्को एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो...

हस्तकला व्यापार मेला :दर्शकको घुँईचो
आइतबार, १५ मंसिर २०७६

हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला...