aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
होटल व्यवसायीहरुको माग, लकडाउन अवधिको घरभाडा पुरै छुट पाउ
विहीबार, ११ असार २०७७

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ , अहिलेको महामारीले सबैभन्दा बढी असर पारेको यस क्षेत्रका व्यवसायीहरुलाई राहत स्वरुप एक (१) वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने...

यातायात व्यवसायीको गुनासोः सवारी साधन नचल्दा पार्टपुर्जा बिग्रन थाले
विहीबार, ११ असार २०७७

सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत...

आंशिक पसल सञ्चालनमा आउँदा उपभोक्ता र व्यवसायी खुशी
विहीबार, २२ जेठ २०७७

मोरङमा लगभग ८० हजार परिवार भन्दा बढीमा राहत वितरण गरिएको छ । राहत वितरण गर्न प्रदेश सरकारले महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकालाई रु १० लाख र...

साना व्यवसायीको सरकारलाई चुनौती, भोलि ११ बजेसम्म सबै पसल खोल्ने
बुधबार, २१ जेठ २०७७

जीवनको सबैलाई माया हुन्छ रोगसँग बचेर हाम्रा पसलहरु खेल्छन । व्यापार नखोलेर के गर्ने , घरबेटीले भाडा नछोड्ने, सरकारले कर नछोड्ने, अनि बैंकले व्याज माग्न नछोड्न अनि व्यापार ७२ दिन...

जापानमा साना व्यवसायीलाई २ खर्ब ७९ अर्ब डलर ऋणको व्यवस्था
शुक्रबार, ०९ जेठ २०७७

जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको...

इँटाभट्टाका १९ हजार मजदूर घर फर्किए, व्यवसायी मर्कामा
बुधबार, १९ चैत्र २०७६

भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने...

'तर, चुनाव सकिएपछि त हामी एकै हौं नि’ (भिडियोसहित)
मंगलबार, ०४ चैत्र २०७६

एसोसिएट पट्टी ९ सय १ जना सदस्य छन् । सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत र महाप्रवन्धक आउने हो । उहाँहरूलाई मैले कसरी खरिद गर्न सक्छु र । ...

आर्थिक राहतको अपेक्षामा व्यवसायी
विहीबार, २९ फागुन २०७६

कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र जोगाउन विश्वव्यापी रूपमा खर्बौं रुपैयाँका प्रोत्साहन योजना सार्वजनिक हुँदै गर्दा नेपालले भने त्यसतर्फ खासै अग्रसरता देखाएको छैन। अर्थ मन्त्रालयका अधिकारीले नयाँ प्रकोपका कारण नेपाली अर्थतन्त्रले भोग्ने समस्याको...

सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
आइतबार, ०५ माघ २०७६

पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि...

नेपाल निर्माण व्यवसायीले आन्दोलन फिर्ता लिए
बुधबार, १६ पुस २०७६

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै आन्दालनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएको हो । ...

दोस्रो दिन पनि बालुवाटारमा निर्माण व्यवसायीको धर्ना जारी
मंगलबार, १० मंसिर २०७६

म्याद थप, बैंक क्रेडिट लाइनलगायत मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले मंगलबार दोस्रो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण धर्ना दिएको छ । ...

लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी
विहीबार, २८ कार्तिक २०७६

मुलुकभरका १५ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको रायसुझावलाई बेवास्ता गर्दै जारी गरेको नियमावलीका केही बुँदाले स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशा बाटै विस्तापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने भएको...