aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
वीरगञ्ज महानगरपालिका प्रमुख सरावगीलाई कोभिड पोजेटिभ
विहीबार, १५ साउन २०७७

वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट...