निरीक्षणका क्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले, मेलमिलाप कक्षको प्रभावकारी कार्यान्वयन गर्न उचित भौतिक पूर्वाधार विकास गरिरहेको बताइन । (उजुरी लिएर आउने र जसका विषयमा उजुरी दिइएको हो) दुवै पक्ष र उजुरीको...
विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए । “ढुङ्गा हानाहान भएपछि...
राज्यले कुनै पनि आफ्ना नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेर मानव अधिकार हनन् गर्न मिल्दैन। सन् १९४८ को मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १५ ले विश्वको कुनै पनि कुनामा कुनै पनि व्यक्तिलाई...
उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ । शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भिव रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको...
‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे सर्तसहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ को अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका...
“कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको...
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई आफूअनुकुल बनाउन गत वैशाख ८ गते संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी दुई अध्यादेश ल्याएका थिए । त्यतिबेला पनि राष्ट्रपति भण्डारीले त्यसको...
आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अपरान्ह ४ः २५ बजे प्रधामन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने जानकारी दिए...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि रु एक करोड निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना सङ्क्रमित नगरवासीको उपचारमा असहयोग गरेको र कार्यपालिका बैठक बस्नै नदिन...
सरकारले प्याकेजिङका लागि आयात गरिने सामग्रीमा दिँदै आएको महसुल धरौटीको सुविधा दिन रोकेको छ । यसमा प्याकेजिङ सामग्री उत्पादक कम्पनी र उद्योगीहरूबीच फरकफरक धारणा आएको छ । ...
बैंक सञ्चालक समितिको बिहीवार सम्पन्न बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालको कामकारबाही चित्त नबुझेको भन्दै राजीनामा माग्ने निर्णय गरेको समाचार बाहिर आएको छ । सञ्चालक समितिमा आन्तरिक विवाद...
नेपालले भारत र चीनलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा बल्झिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। समस्या समाधान गर्न दुवै देश...
सही पत्रकारिता तब हुन्थ्यो जब त्यहाँका सञ्चार माध्यमले सुगौली सन्धिदेखि लिएर विभिन्न समयमा २ देशबीच भएका सम्झौता तथ्य प्रमाणका रूपमा उल्लेख गथ्र्यो तर त्यस्तो नगरेर एकतर्फी रूपमा विभिन्न आरोप लगाउँदै...
नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित...
नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको डेडिकेटेड फिडर र ट्रंकलाइन महशुलसम्बन्धी विवादबारे छानबिन गर्न लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएको छ । उक्त समितिले करिब ८ महिनाको अध्ययनपछि उक्त प्रतिवेदन...
सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको कार्यालय राखेर नगरको काम गरेका हुन् । नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै नगरप्रमुख...