aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 
बलेवा विमानस्थलः जहाज चढ्न पाइने टुङ्गो छैन
विहीबार, १८ जेठ २०८०

बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने...

गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
सोमबार, १५ जेठ २०८०

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण...

आठ विमानस्थलको स्तरोन्नति गरिने
सोमबार, १५ जेठ २०८०

सरकारले आठ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति...

स्थानीय सरकारका एक वर्ष: विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म
बुधबार, १० जेठ २०८०

गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस...

फेरि निजगढ विमानस्थल निर्माण गर्ने घोषणा
शुक्रबार, ०५ जेठ २०८०

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल योजना झण्डै साढे दुई दशक पुरानो हो। मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो महसुस भएपछि वि.स २०५१ तत्कालीन सरकारले निपेकोन र आइआरएडी कम्पनीलाई अध्ययनसहित विकल्प खोज्न जिम्मेवारी...

जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुन्छः मन्त्री किराती
विहीबार, ०४ जेठ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए ।...

रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
शुक्रबार, १५ बैशाख २०८०

यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो ।  निगमको जहाजले प्रतियात्रु छ हजारमै...

‘चिल गाडी कैले आउन्या ओ’
आइतबार, २६ चैत्र २०७९

‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुने
शुक्रबार, २४ चैत्र २०७९

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सम्बद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए...

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
विहीबार, २३ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न  माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक...

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी
शनिबार, १८ चैत्र २०७९

पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको सात सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुई सय ३० मिटर लम्बाइ बनाउने तयारी छ ।

छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
शुक्रबार, १७ चैत्र २०७९

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हुँदा सुरु गरिएको पहल कदमी मन्त्री सुदन किराँतीसम्म आइपुग्दा काम अघि बढ्ने अवस्थामा पुगेको छ ।...

विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको छः प्रधानमन्त्री दाहाल
विहीबार, १६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएक छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने...

सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
विहीबार, ०९ चैत्र २०७९

विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल...

मेघौली विमानस्थलको धावनमार्गमा ग्रावेल बिछ्याइँदै
मंगलबार, ०७ चैत्र २०७९

मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ । विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो । ...

पोखरा विमानस्थलमा व्यापार गर्ने हो ? यस्तो छ विज्ञापन
मंगलबार, ०७ चैत्र २०७९

आज प्रकाशित सूचनामा इच्छुक संस्था/फर्म/कम्पनीलाई १५ दिनभित्र फारम पेश गर्न आग्रह गरिएको छ । जसको लागि पछि फिर्ता नहुने गरि ३ हजार ३९० दाखिला गिर भौचरसहित रित पूर्वकको कागजात पेश...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिदेखि रात्रि पनि उडान हुने
बुधबार, २४ फागुन २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका...

भारतले हवाई रुटको अनुमति नदिँदा दुई अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र
बुधबार, ०३ फागुन २०७९

भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। ...

टरिगाउँ विमानस्थलको डिपिआर पूरा
आइतबार, २९ माघ २०७९

हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति...

अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
शुक्रबार, २७ माघ २०७९

अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएको छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई गैरकानुनी लाभ लिने काम गरेको पाइएपछि निलम्बन गरेको जनाएको छ । ...

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधारः पर्यटनमन्त्री
विहीबार, २६ माघ २०७९

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार...

कञ्चनपुरको मझगाउँ विमानस्थलको पुनःनिर्माण सुरु
शुक्रबार, २० माघ २०७९

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको...

गौतमबुद्ध विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मंगलबार, १७ माघ २०७९

जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प  छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ...

विमानस्थलको टावर कन्ट्रोलर सरु शर्माः जसले विमान पठाएको केहिबेरमै श्रीमान्, छोराछोरी र सासूको मृत्यु खबर पाइन्
सोमबार, ०२ माघ २०७९

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकी थिईन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पुर्ण उडान स्थगित
आइतबार, ०१ माघ २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित
मंगलबार, १९ पुस २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल...

पोखरा विमानस्थलको ऋण मिनाहा गर्न पोखरेलले गरे आग्रह
आइतबार, १७ पुस २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह...

विमानस्थल उद्घाटनको दिन पोखरेलीलाई अर्कै चिन्ता
आइतबार, १७ पुस २०७९

यस्तो चिन्ता बढ्नुको कारण हो, उद्घाटनपश्चात् दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजित विविध सांस्कृतिक कार्यक्रम र ४ बजेदेखि ५.५ं० बजेसम्म चल्ने ‘फेसन सो’। यस्ता सो ले पोखराको सम्पत्तिको रूपमा रहेको...

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
शुक्रबार, १५ पुस २०७९

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो...

फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
मंगलबार, १२ पुस २०७९

सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य
शुक्रबार, ०१ पुस २०७९

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब विमानस्थल...

सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरु
बुधबार, १४ मंसिर २०७९

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुआत गरिएको छ । कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण...

आजदेखि देशभरका विमानस्थलमा यान्त्रिक परिक्षण उडान हुने
विहीबार, ०१ मंसिर २०७९

कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा...

सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान
बुधबार, ३० कार्तिक २०७९

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँबाट सुर्खेत...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज नआउँदा पर्यटन व्यवसायी चिन्तित
मंगलबार, २९ कार्तिक २०७९

विमानस्थल निर्माणका लागि राज्यको मोटो रकम खर्च भएको छ । तिन किलोमिटर लामो धावन मार्ग रहेको उक्त विमानस्थलमा अहिले चार्टर फ्लाइट बाहेक अन्य उडान हुन सकेको छैन । २०७९ जेठ...

चुनावी नारामा सीमित धनकुटा विमानस्थल
मंगलबार, २९ कार्तिक २०७९

धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सेका छैनन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्,...

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने
बुधबार, १६ कार्तिक २०७९

कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको...

नेपालगञ्ज विमानस्थलमा अझै भएन एक्स–रे मेसिन सञ्चालन
बुधबार, २६ असोज २०७९

नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन
आइतबार, ०९ असोज २०७९

भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती
मंगलबार, २१ भदौ २०७९

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् । ...

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै
विहीबार, ०९ भदौ २०७९

सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक...

घट्यो वैदेशिक व्यापार, विमानस्थल भन्सारबाट पनि निर्यात घट्यो
बुधबार, ०८ भदौ २०७९

चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ...

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान शुरू
शुक्रबार, ०३ भदौ २०७९

प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । ...

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, अध्ययन कार्य धमाधम
आइतबार, २९ साउन २०७९

सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय...

साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै
आइतबार, २९ साउन २०७९

घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । विमानस्थल निर्माणकै लागि...

‘बजेटको सुनिश्चितता नहुँदासम्म निजगढ विमानस्थल क्षेत्रमा एउटा रुख पनि काट्न दिँदैनौ’
बुधबार, २५ साउन २०७९

सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधबार काठमाडौँस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभागृहमा आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सकियो
मंगलबार, २४ साउन २०७९

यसअघि सन् २०२१ को जनवरीमा नै निर्माण सम्पन्न गरी हवाई उडान सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि विगत तीन वर्ष कोरोना महामारीका कारण समयमा काम नभएकाले ढिला भएको हो ।

सुकिलुम्बा विमानस्थल दुईमहिनादेखि  बन्द
शुक्रबार, १३ साउन २०७९

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा  हालसम्म पनि...

प्रयोगविहीन बसपार्क, उस्तै विमानस्थल
बुधबार, ११ साउन २०७९

बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक एक करोड २७ लाख रुपैयाँ सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं २०७४ मा...

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ
बुधबार, ०४ साउन २०७९

विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उनले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए ।  उनले भने, “जमिनको कारणले काम रोकिन्न ।” चितवनका लागि मात्रै...