वास्तवमा, इन्डिगोका अधिकांश कर्मचारीहरू अचानक बिरामी बिदामा गएका थिए । जसका कारण करिब ५५ प्रतिशत एयरलाइन्सका उडानहरू ढिलो भएको थियो। नागरिक उड्डयन तथ्याङ्कका अनुसार २ जुलाईमा इन्डिगोका ९०० भन्दा बढी...
सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई चिन्ने जान्नेले निधारमा हात राखेर दुःख व्यक्त गर्न थालेका छन् । २५ वर्षका पोखरेल जिल्लाकै पहिलो...
आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको...
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक हप्ता पहिला मात्रै निजगढ विमानस्थलको सम्पूर्ण निर्माण कार्य स्थगन गर्न आदेश दिएको थियो । तर आइतबार बसेको ...
तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको...
सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए मुस्तांङ जिल्ला प्रशासन कार्यालयले बताएको छ । विमानको बारेमा अहिले केहि वेरमा आधिकारीक विवरण सार्वजनिक गर्ने जानकारी दिए । ...
लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ः५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार...
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । ...
यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा...
उक्त छलफलका क्रममा विज्ञहरूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुःखद् भनी टिप्पणीसमेत गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न सर्वोच्चले गरेको फैसलामा...
सरकारले यस आयोजनालाई राष्ट्रिय गौरवकै आयोजनामा समावेश गरेपछि ०७१ सालमा यो निर्माणको प्रक्रिया थाल्नसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० करोड बजेट छुट्यायो । त्यसपछि प्राधिकरणले यससम्बन्धी काम थाल्यो ।...
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले २ वर्षअघि दायर गरेको रिटमा अदालतले बिहीबार अन्तिम फैसला गरेको छ । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण सम्बन्धी सरकारका सबै काम बदर गरेसँगै...
स्पाइसजेटका अनुसार मंगलबार राति स्पाइसजेटको प्रणालीमा र्यान्समवेयर आक्रमणको प्रयास गरिएको थियो र जसका कारण आज बिहान केही उडानहरू ढिला भएको थियो। हाल विमान कम्पनीको स्थिति नियन्त्रण र सुधार गरेको छ।...
सरकारले तराईका ७ वटा सहरमा आधुनिक टर्मिनल भवन बनाउने भएको छ । चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने भएको...
एफ-७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान(नेसारीले बताएका छन् । इरानी सेनाको उक्त विमानमा प्राविधिक...
अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र...
परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ। ुक्यालिब्रेसनु उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ। फागुन पहिलो साता भएको क्यालिब्रेसन उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको...
चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख...
चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख...
चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ...
यसैबीच यो विमान बनाउने अमेरिकी कम्पनी बोइङले आफ्ना प्राविधिक विज्ञ चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको छ । यसका साथै अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (ल्त्क्द्य) सँग...
त्यसैगरी, माउन्टेन एयरको ६ लाख १० हजार ८३४ रुपैयाँ बक्यौता रहेको छ । माउन्टेन एयरका सञ्चालकहरुमा प्रज्ञान शमसेर जबरा, सिद्धिदा राणा र शिवेन्द्र बहादुर बस्नेत रहेका छन् । कस्मिक एयरले...
चीनमा १३३ यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त विमान पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । ...
IGIAलाई २०२१ मा एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल (IGIA) द्वारा प्रति वर्ष ४० मिलियन यात्रुहरूमा Enum (MPPA) श्रेणीको लागि एयरपोर्ट सेवा गुणस्तर (ASQ) मान्यता प्रदान गरिएको थियो । विमानस्थल नम्बर–१ यस श्रेणीमा...
मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार नगरिने भन्दै विकल्प खोज्नुपर्ने बाध्यता रहेको बताए । “प्रदेश सरकारले लामो समयदेखि हालकै विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्न सकिन्छ भनेर धेरै प्रयास ग¥यौँ,...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो । उक्त विदेशी मुद्रा अवैधरूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान...
सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०७७...
गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा एक...
मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर...
रुसले आफ्नो छिमेकीलाई आक्रमण गर्न खोजेको आरोपलाई लगातार अस्वीकार गरेको छ । युक्रेन समस्याको शान्तिपूर्ण समाधानको प्रयासमा बाधा पुर्याउने क्रममा रूसी सिमानाहरू नजिक नाटोको सैन्य गतिविधिले यसको राष्ट्रिय सुरक्षालाई खतरामा...
विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा अवतरण गरेको थियो ।...
अफगानीस्तानबाट उद्दार गरी बेलायतसम्म ल्याईएका करीब २०० जना भन्दा बढी यस्ता पिडितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेका रुद्र ढकालले बताए । बेलायतको लिभरपुलबाट पीडितहरुसंग सम्पर्क गरी अन्तरक्रिया गर्दा, उनीहरुले आफूहरु दुवै देशको...
टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार...
एयर इन्डियालाई जेआरडी टाटाले सन् १९३२ मा टाटा एयरलाइन्सको नाममा पहिलो पटक सुरु गरेका थिए । सन् १९४६ मा यसको नाम परिवर्तन गरेर एयर इन्डिया राखिएको थियो। त्यसपछि सन् १९५४...
यस्तै मुआब्जा वितरणको सम्पन्नता नभएसम्म घर जग्गाको भोगचलनमा कुनै पनि प्रकृतिको अवरोध नगर्ने, नेपालको प्रचलित कानुन जग्गा प्राप्ति ऐन र पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति पुनर्वास तथा पुनस्र्थापना सम्बन्धि...
अमेरिकाका १० ठूला एयरलाइन्सले ५जी मोबाइल फोन सेवा सुरु नगर्ने चेतावनी दिएका छन् । उनी भन्छन् ,'यसले विमानको उडानमा ठूलो अवरोध निम्त्याउन सक्छ ।' ख्भचष्शयल र ब्त्७त् को छन् मोबाइल फोन...
सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन...
त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक गुरागाईका अनुसार अन्तरराष्ट्रियमा १७...
विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी नभएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान सबैको प्लाइट ठप्प भएको विमान स्थलले जनाएको छ । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको...
निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ...
हाल सञ्चालनमा रहेका विमानस्थलहरु बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, भैरहवा, नगढी, डोल्पा, डोटी, जनकपुर, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला,मनमाया राइखानी डाँडा, नेपालगन्ज, फप्लु, पोखरा, रामेछाप, राजविराज, रारा, रुकुम, रुकुम मुसीकोट...
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका...
प्राधिकरणले यान्त्रिक उपकरणमा एक अर्ब ८३ करोड ९६ लाख, जग्गा प्राप्तिका लागि चार अर्ब ५६ करोड ३३ लाख, पूर्वाधार निर्माणमा १७ अर्ब ६८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको...
पोखरामा ठूलो पानी पर्दा पोखरा विमानस्थलमा पानीको भाल आउने गर्दा हाल ड्रेनबाट पानीको उचित व्याबस्थापन गर्नुपर्ने प्रमुख मुनानकर्मीले बताए । वन तथा वातारण मन्त्रालयमा आफु हुदा नै रिठ्ठे पानी डाडाँ...
बेलायतको राजधानी लन्डनमा हवाई यात्रा आजकल असामान्य भएको छ । तर, जब यो सहर माथिबाट एउटा विमान उड्छ तब मानिसहरुको आंग सिरिङ हुने गरेको छ । त्यहाका गगनचुम्बी भवनभएको स्थान...
धेरै विदेशी मिडिया रिपोर्टहरूमा यो फोटो बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्टको नाममा छ । चीनको सरकारी ग्लोबल टेलिभिजन नेटवर्कका अधिकारी शेन शेवेईले जेवार एयरपोर्टको नामबाट शेयर गरिएको फोटो भारतले आफ्नो विमान...
यो अमेरिकाको फ्लोरिडाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थललाई पछाडि पार्दै विश्वको चौथो ठूलो विमानस्थल हुनेछ । तर, यो विमानस्थलले कम्तीमा २०३० सम्ममा मात्र पूर्णरुपमा निर्माण सकिने छ । पहिलो वर्ष करिब ४०...
कुनै पनि उडानमा यात्रुलाई गन्तव्य र यदि त्यो परिवर्तन गर्नुपर्ने परिस्थिति सिर्जना भएमा पाइलटले एयरहोस्टेसमार्फत जानकारी गराउनुपर्छ । तर उनीहरूलाई उडानका क्रममा त्यस्तो कुनै जानकारी गराइएको थिएन । ‘त्यो हाम्रो काम नै...
रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले...