aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
दसैंकै बेलामा दिक्तेलमा ढल्यो घर, विभिन्न ठाउँमा क्षति
शुक्रबार, १४ असोज २०७९

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा...