विधेयक - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी प्रस्ताव स्वीकृत
विहीबार, ०२ असोज २०७६

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । ...

प्रदेश ३ मा प्रदेशसभाबाट ४५ विधेयक पारित
शुक्रबार, २७ भदौ २०७६

तीन नम्बर प्रदेशसभाबाट हालसम्ममा ४५ वटा विधेयक पारित भएको छ । प्रदेशसभा गठनको १९ महिनामा ४५ वटा विधेयक पारित भएका हुन् । प्रदेशसभाको चौथो अधिवेशनमा मात्रै १७ वटा विधेयक...

एक वर्षदेखि अर्थ समितिमै रोकियो बीमा विधेयक
आइतबार, ०१ भदौ २०७६

अर्थ समितिमा पेश भएको विधेयकमाथि गत मङ्सिरमा सरोकारवालाहरूसँग सामान्य छलफल भएको थियो । त्यसअतिक्ति उक्त विधेयकमाथि कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन । साथै, अर्थ समितिले अभैm पनि विधेयकको दफाबार...