aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
झ्याप झ्याप बत्ती जाँदा हैरान, यो लोडसेडिङ नभएर के हो ?
मंगलबार, ११ जेठ २०७८

अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो...

अरुण तेस्रोको काम ठप्प
शनिबार, ०१ जेठ २०७८

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम...

मिस्ट्रीखोलाको विद्युत्  राष्ट्रिय प्रणालीमा जोडियो
शुक्रबार, ३१ बैशाख २०७८

प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अरब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले रु एक...

कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने तयारी
आइतबार, २६ बैशाख २०७८

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, “आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी...

प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू, प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू
आइतबार, १९ बैशाख २०७८

यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय...

जेठ १५ भित्र माथिल्लो तामाकोशीले विद्युत उत्पादन थाल्ने
विहीबार, १६ बैशाख २०७८

४५६ मेगावाटको नेपालकै ठूलो जलविद्युत आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन राखिएका छन्। बैशाखमा एउटा युनिटबाट विद्युत उत्पादन शुरु गर्ने तालिका रहेपनि सिभिल संरचनाको काम नसकिएकाले समय लागेको उनले...

विद्युतको डिमाण्ड शुल्क बापत व्यापारीले पाए २ अर्ब २५ करोड
विहीबार, १६ बैशाख २०७८

सम्बद्ध उद्योगहरूले पाएको छूट रकमलाई समायोजन गर्ने काम पनि शुरू गरिएको उनको भनाइ छ । ‘हामीले पहिला सम्बद्ध उद्योगहरूलाई यसबापतको पनि महसुल भुक्तानी गर्नु भनेर बिलिङ गरेका थियौं । अहिले...

भारतको एक्सचेन्जबाट नेपालले विद्युत् किन्न सक्ने, पीपीए आवश्यक नपर्ने
शुक्रबार, ०३ बैशाख २०७८

नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति...

माथिल्लो तामाकोशीको सुरुङमा वैशाख दोस्रो सातादेखि पानी हालिने
बुधबार, २५ चैत्र २०७७

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा...

माथिलो चाकु विद्युत् आयोजना सम्पन्न
मंगलबार, २४ चैत्र २०७७

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६...

अब तोकिएको भन्दा कम विद्युत् उत्पादन भए पेनाल्टी नलाग्ने
आइतबार, १५ चैत्र २०७७

अब १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूले पानीको बहाव कम भएर तोकिएको भन्दा कम विद्युत् उत्पादन भएमा पेनाल्टी तिर्न नपर्ने भएको छ । विद्युत् नियमन आयोगको गतहप्ता सम्पन्न सञ्चालक समितिको...

पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने
विहीबार, १२ चैत्र २०७७

उनले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युत्को उत्पादनमा...

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त
सोमबार, ०२ चैत्र २०७७

राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको चैत १ गते अपरान्ह ३ः३० को सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै
शुक्रबार, २८ फागुन २०७७

निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने...

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द
आइतबार, २३ फागुन २०७७

चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण...

‘आर्थिक स्रोत-साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण छ’
आइतबार, ०२ फागुन २०७७

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आर्थिक स्रोत/साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको  बताएका छन् । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी...

आज यी प्रदेशका यी स्थानमा विद्युत कटौति हुने
शनिबार, २४ माघ २०७७

प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२स्३०देखि ४स्३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ । ...

रूरू जलविद्युत परियोजनालाई आईपीओ विक्री गर्न बोर्डले दियो अनुमति
शुक्रबार, २३ माघ २०७७

रूरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल ...

५३६ मेघावाटको सुनकोशी–तेस्रो अध्ययन अन्तिम चरणमा
विहीबार, २२ माघ २०७७

एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो...

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना
आइतबार, २६ पुस २०७७

उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित...

विद्युत माग धान्न नसकेपछि टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने
शनिबार, २५ पुस २०७७

यसबाट मुलुककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनले उल्लेख गरे । केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ । यसबाट यस...

चन्द्रनिगाहपूर सौर्य विद्युतको वित्तीय व्यवस्थापन, लिलामको शेयर बाँडफाँट
सोमबार, २० पुस २०७७

जसमध्ये प्रथम चरणको हकप्रद शेयर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०७७ साल आश्विन १८ गते स्वीकृत प्राप्त गरी २०७६ फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९...

विद्युत् सेवा अवरुद्ध : बैतडी पुरै जिल्ला आइतबारदेखि अन्धकार
सोमबार, २० पुस २०७७

विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए । “प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट...

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो
आइतबार, १९ पुस २०७७

“यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो”, उनले भने, “सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण,...

मिस्ट्रीखोलाको विद्युत् उत्पादन एक महिनाभित्र
सोमबार, ०६ पुस २०७७

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । “कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ”, उनले भने “पूर्वाधार...

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत
शनिबार, २७ मंसिर २०७७

कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन्। दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा आज सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ...

प्रसारण लाइनको अवरोध हटाउन कार्यदल
सोमबार, २२ मंसिर २०७७

निर्माणाधीन २२० केभी प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत् आउने भएकाले उपत्यकाको विद्युत् प्रणाली भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ऊर्जा मन्त्री पुनले...

दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र
मंगलबार, १६ मंसिर २०७७

यस्तै, १८ किलोवाट क्षमताको घट्टेगाड, २० किलोवाट क्षमताको थिर्पुगाड र १५ किलोवाट क्षमताको साना माइक्रो हाइड्रो पनि रकम अभावले अलपत्र छन् । यी लघुजलविद्युत् आयोजनाका काम अगाडि बढेको भए पनि...

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन
शुक्रबार, १२ मंसिर २०७७

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उनले जानकारी...

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन
शुक्रबार, १२ मंसिर २०७७

उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन  १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट...

लोडसेडिङ हटाउन २५० मेगावाट विद्युत् आयात गरिने
आइतबार, ०७ मंसिर २०७७

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको...

विद्युत् सेवा अवरुद्ध चार दिनदेखि अन्धकार
शुक्रबार, २१ कार्तिक २०७७

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए । अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण...

काठमाडौंका यी स्थानमा मंगलबार बिहान विद्युत् कटौती हुने
सोमबार, १७ कार्तिक २०७७

नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली...

सिरहामा विद्युत् चुहावट १० प्रतिशतले वृद्धि
आइतबार, ०२ कार्तिक २०७७

यस्तै आर्थिक वर्ष २०७६/७७ मा विद्युत्को महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको विद्युत् लाइन  काट्दा रु तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ...

राजधानीका विभिन्न स्थानमा विद्युत् काटिने
मंगलबार, २७ असोज २०७७

जैशीदेवल, ज्यावबहाल, चिकमुग¬ङ्ल, भीमसेनस्थान  फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टे«डिङको बाहिरपट्टि काठमाडौं विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले...

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द
आइतबार, २५ असोज २०७७

उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका...

विद्युत् बन्द भइरहँदा अनलाइन कक्षा प्रभावित
बुधबार, २१ असोज २०७७

नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार गरे । आइतबार भने बौद्धमा टिपरले...

कुलमान नियुक्तिमा प्रधानमन्त्रीले उठाए कानुनी प्रश्न
सोमबार, २९ भदौ २०७७

कुलमानलाई पुनर्नियुक्ति दिन केही कानुनी समस्या भए पनि समस्या समाधानका लागि विद्युत प्राधिकरणको ऐन नै संशोधन गर्ने तयारी गरिएको बताइएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले  २०७३ साल भदौ २९...

पाँच झोलुङ्गे पुलमा क्षति, ३८० किलोवाटको ताराखोला विद्युत बन्द
आइतबार, २८ भदौ २०७७

यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको...

विद्युत आयोजनाको वित्तीय व्यवस्थापन अवधि ५ वर्ष बढाइयो
मंगलबार, २३ भदौ २०७७

विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न पाउने भएका छन् । सरकारले यसअघिको ३ वर्षे प्रावधानलाई हटाएर नयाँ व्यवस्थाअनुसार ५ वर्ष कायम...

विद्युत उत्पादन सुरुनै नगरेको युनिभर्सल पावरको नाफा ५ करोडभन्दा बढी
शुक्रबार, १९ भदौ २०७७

अघिल्लो वर्ष ७२ लाख ४४ हजार रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष रू. ६९ लाख ६८ हजार खर्च गरेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव...

६० प्रतिशत बढी विद्युत विक्री गरेको पाँचथर पावरको नाफा ८ करोडभन्दा बढी
सोमबार, १५ भदौ २०७७

अघिल्लो वर्ष विद्युत प्रसारण लाईन समयमै सम्पन्न गर्न नसकेकाले विद्युत विक्री कम भएको भन्दै अहिले खोलामा पानीको प्रवाह सन्तोषजनक रहेकाले आगामी दिनहरुमा पनि आयोजनाबाट अपेक्षा अनुसारको उत्पादन हुनेमा कम्पनी  आशावादी...

कहिले बन्छ सवस्टेशन
शनिबार, १३ भदौ २०७७

प्रदेशलेनै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए । नलगाड जलविद्युत आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी...

आइतबार यी स्थानमा काटिदैछ विद्युत्
शनिबार, ०६ भदौ २०७७

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । ...

विद्युत् उत्पादनमा सरकारलाई उछिन्दै निजी क्षेत्र
आइतबार, ३२ साउन २०७७

विद्युत् माग धान्न निजी क्षेत्रबाट उत्पादित विद्युत्ले दिने योगदान बढिरहे पनि आगामी दिनमा माग बढाउन नसक्दा विद्युत् खेर जाने चिन्तामा छन् निजी क्षेत्रका प्रवद्र्धक । विद्युत् विकास विभागको तथ्यांकअनुसार १५ हजार...

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन
शुक्रबार, १६ साउन २०७७

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । ...

४६ किलोवाटको विद्युत् उत्पादन हुँदै
बुधबार, ३१ असार २०७७

सिस्नेको आठ वडामध्ये हालको सिस्ने गाउँपालिका वडा नम्बर १ सिस्ने एवं साविकको सिस्ने गाविसमा विद्युत्, सञ्चार र यातायातको सुविधा अहिलेसम्म पुगेको छैन । यस वडामा ४४१ घरधुरी छन् । उनीहरु...

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध
आइतबार, २८ असार २०७७

तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ...

विद्युत उत्पादन पूर्ण प्रतिस्पर्धामा
सोमबार, २२ असार २०७७

सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । दर्ता भए पनि...

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र
मंगलबार, १६ असार २०७७

सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको हो ।