aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
विद्युत भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित
विहीबार, २९ माघ २०७७

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती...

विद्युत विकासमा नयाँ आयाम
आइतबार, २५ माघ २०७७

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९।६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको...

सेती नदी जलविद्युत को ‘पावर हाउस’को काम शुरु
मंगलबार, २० माघ २०७७

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ...

सबैभन्दा ठूलो क्षमताको विद्युत सबस्टेशन प्रधानमन्त्रीद्वारा उद्घाटन
सोमबार, १९ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र  नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण...

तल्लो अरुणको २१ प्रतिशत विद्युत नेपाललाई निःशुल्क
सोमबार, १९ माघ २०७७

६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत निःशुल्क पाउने भएको छ । लगानी बोर्ड बैठकले शुक्रबार राति आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलजलाई दिने निर्णय गरेको...

एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो
बुधबार, १४ माघ २०७७

नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमबारदेखि राष्ट्रिय...

लक्ष्यको ६० प्रतिशत विद्युत थपिने
बुधबार, १४ माघ २०७७

यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने...

विद्युत विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण
आइतबार, ११ माघ २०७७

वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत्...

विद्युत महसुल नबुझाउने ग्राहकको काटियो लाइन
मंगलबार, ०६ माघ २०७७

लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण...

५८ प्रकारका उद्योगलाई विद्युत डिमाण्ड शुल्कमा छुट
सोमबार, ०५ माघ २०७७

सरकारले आज सोमबारदेखि कोभिड–१९ प्रभावित उदोगहरूलाई विद्युत डिमाण्ड शुल्कमा छुट दिने भएको छ । कोभिड प्रभावित उत्पादनमूलक उद्योगहरुलाई लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयलाई आजदेखि कार्यान्वयन लैजान लागकोे...

प्राविधिक समस्याका कारण बत्ती गएको होः नेपाल विद्युत प्राधिकरण
शुक्रबार, १७ पुस २०७७

नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू सार्दा, ट्रान्सफर्मर प्रतिस्थापन गर्दा, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्दा बेला बेलामा बिजुली गएको बताएको छ । विद्युत प्रवाह भैरहेका संरचनाहरूमा प्राकृतिक वा...

तामाकोशीको विद्युत ल्याउने तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माण हुने
बुधबार, २८ असोज २०७७

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा...

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त
विहीबार, २५ भदौ २०७७

उनले भदौ २५ गतेदेखिनै अध्यक्षको जिम्वेवारी सम्हालेका छन् । यस अघि राधी विद्युत कम्पनीमा ध्रुव राज मिश्रले अध्यक्षको जिम्वेवारी सम्हाल्दै आएको थिए । मिश्रको ठाउँमा रुङ्गटालाई नियुक्त गरिएको जानकारी कम्पनीले...

विद्युत बक्यौता मध्यस्थतातर्फ
मंगलबार, १६ भदौ २०७७

देशमा १८ घण्टासम्मको चरम लोडसेडिङ थियो। अर्थतन्त्र धराशायी नहोस् भनेर नेपाल विद्युत् प्राधिकरणले २०७२ साउन १ देखि ठूला उद्यमका हकमा २० घण्टाभन्दा बढी बिजुली दिने नयाँ नियम ल्यायो। काठमाडौं, विराटनगर,...

अरुण कावेलीद्वारा नौं महिनामा २२ करोडभन्दा बढीको विद्युत विक्री
बुधबार, २८ जेठ २०७७

नाफा बढेसँगै गत वर्षसम्म १ करोड ५३ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  २ करोड ९८ लाख ५१ हजार रुपैयाँ कायम भएको छ...

'विद्युत महसुलका विषयमा कुनै पनि निर्णय भएको छैन'
आइतबार, २५ जेठ २०७७

ऐन, नियम तथा निर्देशिकाको परिधिभित्र रही विद्युत महसुल सम्बन्धमा आवश्‍यक निर्णय गरिने तथा हाल उक्त निवेदन तथा विवरणहरु अध्ययन र विश्‍लेषणको क्रममा रहेको हुँदा विभिन्‍न संचार माध्यममा सम्‍प्रेषण भइरहेका  गलत...

विद्युत महशुलमा १२ अर्ब राहत
बुधबार, २१ जेठ २०७७

प्राधिकरणको आर्थिक विश्लेषण विभागको विश्लेषणअनुसार १० युनिटसम्मको विद्युत् निःशुल्क गर्दा मात्र यो वर्ष ६२ करोड ७० लाख रुपियाँ आम्दानी घट्ने छ । यसबाट करिब आठ लाख गार्हस्थ उपभोक्ता लाभान्वित हुने...

विद्युत वितरण प्रणाली सुधार गर्न १३ अर्ब ७० करोड ऋण, पूर्वाधार लगानी बैंकसँग भयो सम्झौता
मंगलबार, ०६ जेठ २०७७

नेपालको विद्यत् वितरण प्रणाली स्तारोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि एशियाली पूर्वाधार लगानी बैंकले १३ अर्ब ७० करोड रूपैयाँ बराबरको ऋण सहायता प्रदान गर्ने भएको छ । ...

विद्युत नियमन आयोगको एक वर्षः सातवटा निर्देशिका, १३ वटा कम्पनीको शेयर संरचना परिवर्तन
विहीबार, २५ बैशाख २०७७

अनमति प्राप्त कम्पनीहरु आपसमा गाभिन (मर्जर), आपसमा मिल्न खरिद विक्री (सेल अफ प्लान्ट), प्राप्ति (एक्विजिसन) वा (टेक ओभर) गर्नका लागि आवश्यक मापदण्ड जस्ता अन्य नियामकीय साधनहरु निर्माणधिन अवस्थामा रहेको आयोगले...

कुलेखानीबाट निरन्तर विद्युत उत्पादन
विहीबार, १८ बैशाख २०७७

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । ...

विद्युत प्राधिकरणको नाफा १० अर्ब ६७ करोड
शुक्रबार, २१ चैत्र २०७६

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब...

अरूण काबेलीको विद्युत विक्रीबाट ११ करोडभन्दा बढी आम्दानी
मंगलबार, २१ माघ २०७६

व्यापारिक उत्पादन सुरु गरेको त्रैमास भएकाले पनि कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । यो त्रैमासमा कम्पनीको आम्दानी ३५ गुणा बढी भएको छ । गत वर्ष रू. ३२ लाख ३५...

विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले बढ्यो
मंगलबार, २८ साउन २०७६

नेपाल विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । आज प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा...