aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्रै बैठक बोलाउन आदेश
मंगलबार, ११ फागुन २०७७

सर्वोच्च अदालतले संसद पुर्नस्थापन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सदर सदर गर्ने ऐतिहासिक निर्णय गरेका हुन्...

संसद विघटन विरुद्ध परेको मुद्दामा फैसलाको सुनुवाइ शुरु
मंगलबार, ११ फागुन २०७७

सर्वोच्च अदालतले संसद विघटन विरुद्ध परेको मुद्दाको फैसला सुनाउन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको फैसला आफैले पढेर थालेका हुन ...

साताभित्र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो
आइतबार, ०९ फागुन २०७७

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । ...

अब प्रदेशसभा विघटनको पालो आएको हो ?
शुक्रबार, ०७ फागुन २०७७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा...

प्रतिनिधि सभा विघटनः फैसलामा किन हुँदैछ ढिलाइ ?
आइतबार, ०२ फागुन २०७७

दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वोच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३...

अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी
मंगलबार, १३ माघ २०७७

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक...

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ बुधबार
मंगलबार, २८ पुस २०७७

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कल प्रति राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने र प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने...

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत पूर्ण इजलास माग
मंगलबार, २१ पुस २०७७

प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा...

संसद विघटन र नियुक्त भएका व्यक्तिको सुनुवाईबीचमा गज्जवको टाइमिंग
शनिबार, ११ पुस २०७७

परिषद्को बैठकले ३८ जनाको नाम विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्ताव गर्दै सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको हो। ...

सभामुख सक्रिय भएर के गर्ने भन्ने प्रश्न उठ्न थाल्यो
शुक्रबार, १० पुस २०७७

नेकपाका भीम रावल, पम्फा भुसाल, देव गुरुङ अविश्वासको प्रस्ताव लिएर सभामुखको कार्यकक्षमा पुगेका थिए। अविश्वासको प्रस्ताव पुस ५ गते पहिलोचोटि १० बजेर ३० मिनेट जाँदा, त्यसपछि १० बजेर ५० र...

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
बुधबार, ०८ पुस २०७७

कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ । ...

संसद् विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको इजलासमा
बुधबार, ०८ पुस २०७७

विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गर्नुभएको थियो । अन्य सबै निवेदन कानून व्यवसायीबाट परेको हो...

प्रधानमन्त्री ओलीले भन्छन्- संसद विघटन आकस्मिक होईन
सोमबार, ०६ पुस २०७७

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । उनले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को...

संसद विघटनको निर्णय ‘योजनाबद्ध’
सोमबार, ०६ पुस २०७७

करिब दुई तिहाइ बहुमतको समर्थनमा ३४ महिनाअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सत्तारूढ नेकपाभित्र अल्पमतमा परेपछि प्रतिनिधिसभा नै विघटन गरी नयाँ जनादेशमा जाने निर्णय लिएका छन् । प्रधानमन्त्री ओलीको उक्त...

संसद विघटनको छिनोफानो अब अदालतबाट मात्रै
सोमबार, ०६ पुस २०७७

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन...

संसद विघटनको सिफारिसअघि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा
आइतबार, ०५ पुस २०७७

संसद विघटनको सिफारिसअघि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । आइतबार बिहान संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलेको हो । ...

राष्ट्रपतिद्वारा संसद विघटन
आइतबार, ०५ पुस २०७७

राष्ट्रपतिद्वारा संसद विघटन ...

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगे प्रधानमन्त्री
आइतबार, ०५ पुस २०७७

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । ...