aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा
विहीबार, ३० बैशाख २०७८

यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा...

११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा
विहीबार, ०९ बैशाख २०७८

राती देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ...

आइतबार यी प्रदेशमा असिनाको सम्भावना
शनिबार, ०४ बैशाख २०७८

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले...

शनिबार चट्टयाङ्ग, हावाहुरी र असिना सहित वर्षा कहा कहा हुन्छ ?
शनिबार, ०४ बैशाख २०७८

भोलि आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका...

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
मंगलबार, १० चैत्र २०७७

पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार पश्चिमी वायु...

सिममा भेटिए २०० वर्ष पुराना घर : सम्पदा संरक्षणमा घरमुली
शनिबार, ०७ चैत्र २०७७

बेनी–दर्बाङ सडकखण्डको नजिकै करीब ५०० मिटरको दूरीमा रहेको सिम गाउँमा छ वटा पुराना घर रहेका छन् । तीमध्ये ‘बूढोघर नाम दिइएको तीनतले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल...

मेघ गर्जनसहित वर्षाको सम्भावना
शनिबार, २९ फागुन २०७७

मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही...

हल्का वर्षा र हिमपातको सम्भावना
मंगलबार, ११ फागुन २०७७

पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । ...

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने
सोमबार, ०३ फागुन २०७७

पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा...

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना
आइतबार, ०२ फागुन २०७७

केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
शनिबार, ०१ फागुन २०७७

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । ...

आजदेखि पुनः वर्षा र हिमपातको सम्भावना
शुक्रबार, ३० माघ २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक  रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र...

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना
विहीबार, २९ माघ २०७७

पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । ...

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको सम्भावना
सोमबार, २६ माघ २०७७

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका...

अधिकांश स्थानमा वर्षाको सम्भावना
शुक्रबार, २३ माघ २०७७

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा...

आजदेखि वर्षा र हिमपातको सम्भावना
विहीबार, २२ माघ २०७७

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज (बिहीबार)देखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । ...

तीन दिनसम्म वर्षाको सम्भावना
सोमबार, २० पुस २०७७

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का...

मिथुन उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने
विहीबार, २५ मंसिर २०७७

अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
बुधबार, १० मंसिर २०७७

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी...

आज राति मृगशिरा उल्का वर्षा, के हो उल्का वर्षा ?
मंगलबार, ०४ कार्तिक २०७७

हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने...

अझै तीनदिन देशभर वर्षा हुने
विहीबार, ०८ असोज २०७७

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार...

आज यी ठाउँमा भारी वर्षा हुने
विहीबार, ०८ असोज २०७७

जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भुभागमा न्युन चापीय...

अझै केही दिन वर्षा लम्बिने, आज यी प्रदेशमा भारी वर्षा हुने
बुधबार, ०७ असोज २०७७

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने  जनाएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो...

वर्षाले उडान प्रभावितः फ्लाई दुबई लखनउ डाइभर्ट
मंगलबार, ०६ असोज २०७७

निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । ...

मनसुन पुनः सक्रिय पाँचदिन देशभर वर्षा हुने
मंगलबार, ०६ असोज २०७७

हाल देशका प्रदेश नं १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ । साथै वाग्मती  र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का...

पाँच दिनसम्म मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, ०५ असोज २०७७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ दिनसम्म बर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै ५ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेका जनाएको हो ।

आज यी ठाउँमा भारी वर्षाको सम्भावना
विहीबार, ०१ असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशका अरु ठाउँमा भने...

तीन दिन वर्षाको सम्भावना
शुक्रबार, २६ भदौ २०७७

आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ...

यी ठाउँमा आज भारी वर्षा हुने
सोमबार, २६ साउन २०७७

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ...

आजदेखि चार दिन भारी वर्षा, यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँ
सोमबार, १२ साउन २०७७

मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिन सामान्यदेखि भारी वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको...

आगामी तीन दिनको मौसम पूर्वानुमान, शनिबार ४ वटा प्रदेशमा भारी वर्षा
शनिबार, १० साउन २०७७

साउन १२ गते देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको...

आजदेखि वर्षा कम हुँदै जाने
शुक्रबार, ०९ साउन २०७७

मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा...

अझै पाँच दिन भारी वर्षाको सम्भावना
सोमबार, ०५ साउन २०७७

जल तथा मौसम विज्ञान विभागलेनेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने जनाएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको...

आज देशभर भारी वर्षा हुने, यी ठाउँ छन् जोखिममा
सोमबार, ०५ साउन २०७७

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका...

आजदेखि ४ दिनसम्म भारी वर्षा
आइतबार, ०४ साउन २०७७

जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि बुधबारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने भएकाले सतर्क हुन आग्रह गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत...

यी ठाउँमा भारी वर्षाको सम्भावना
सोमबार, २९ असार २०७७

देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीमा आकस्मित बाढी आउन सक्ने जनाएको छ । ...

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना
विहीबार, २५ असार २०७७

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी...

भोलिदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने
बुधबार, २४ असार २०७७

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । ...

वर्षासँगै विपद्को जोखिम बढ्दो, सतर्क रहन आग्रह
आइतबार, १४ असार २०७७

मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो...

भारी वर्षाको सम्भावना
आइतबार, ३२ जेठ २०७७

सनिवारदेखि मनसुनी वायुको प्रभाव  ले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र...

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना
सोमबार, २६ जेठ २०७७

सका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका...

चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर बदलीसँगै वर्षाको सम्भावना
विहीबार, २२ जेठ २०७७

चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति...

चक्रवातको प्रभाव नेपालमा पनि, केही दिन भारी वर्षा हुने
बुधबार, २१ जेठ २०७७

‘पूर्ण रूपमा चक्रवात नबन्दैको अवस्थामा पनि यति बेला भारतको गोवा क्षेत्रमा भारी वर्षा गराइरहेको छ । नेपालमा भने बुधबारदेखि बदली शुरू हुनेछ’, मौसमविद् मञ्जु कँडेलले भनिन् । ...

मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना
शनिबार, ०३ जेठ २०७७

सोमबार देशको पूर्वी पहाडी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

अझै तीन दिनसम्म हुरीसहित वर्षाको सम्भावना
आइतबार, २८ बैशाख २०७७

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

तीन दिन देशभर मेघगर्जनसहित वर्षा हुने
आइतबार, १४ बैशाख २०७७

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना
शुक्रबार, ३० फागुन २०७६

जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
बुधबार, २१ फागुन २०७६

देशका पहाडी भू–भागका केहि स्थानहरुमा बुधबार मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य...

हिउँदे वर्षा लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै
विहीबार, २४ पुस २०७६

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय...