वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा रु २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । रु ११ लाख ७४ हजार...
ठेकेदारले यस प्रकारका काठ खरिद गर्न नचाहेका र काठ बिक्री नहुँदा परियोजनाका कर्मचारी करिब एक वर्षदेखि तलबविहीन भएका परियोजनाका लेखापाल सुरेन्द्र जोशीले बताए । ...
सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत...
वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिले आफ्नो आम्दानीको स्रोतका रुपमा रहेको काठ, दाउरा बिक्री गर्न नसकेपछि गत भदौदेखि आफ्ना कर्मचारीलाई तलब प्रदान गर्न सकेका छैनन् । ...
चुरेका करिब ५० लाख आदिवासी जनजाति दलित र विपन्न वर्गको बसोबास गर्ने क्षेत्रमा उनीहरूको अधिकारलाई वातावरण ऐनले निषेध गरेको छ । अर्को वन नियमावली २०७९ प्रति पनि हाम्रो असहमति छ...
सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको...
अर्थमन्त्री डा प्रकाश शरण महतले वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने गरी व्यवस्था मिलाइएको बताएका छन् । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक...
वनको दिगो व्यवस्थापन र प्रभावकारिता बढाउने साझा प्रतिवद्धता महासंघले २० बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा सरकारले लिँदै आएको तेहेरो कर तत्काल हटाउनु पर्ने माग राखेका छन्...
सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा...
वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिका कर्मचारीले गत भदौदेखिको तलब पाउन सकेका छैनन् । आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलबभत्ता व्यहोर्दै आएको समितिले गत असार १६...
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने वनमा रहेको रुखहरू कटानका लागि सम्बन्धित मन्त्रालयबाट रुख गणनाको लागि डिभिजन वन अधिकृत मन्जुर अहमदले २ करोड ६४ लाख रुपैयाँको लागत बनाई उक्त...
महासंघले उक्त घोषणापत्र मार्फत सामुदायिक वनका चुनौती, तथा सवालहरुको सम्बोधनका लागि तीन तहका सरकार र सरोकारवालाहरुलाई ध्यानाकर्षण समेत गरेको छ । घोषणा पत्र सार्वजनिक गर्दै महासंघकी अध्यक्ष भारती पाठकले वन...
सरकारले परिवर्तन गरेको वन नियमावली २०७९ प्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लगायतका नागरिक समाजको नेतृत्वहरुले विरोध जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले असार १६ गते नेपाल राजपत्रमा...
वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले विदेशबाट ठूलो परिमाणमा काठ आयात भएको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी विदेशबाट...
अध्यक्ष पाठकले सरकारले आफ्नो देशमा रहेको काठ खेर फालेर विदेशबाट आयात गर्ने गरेका समेत सुनाइन् । उनी भन्छिन्, ‘हामीसँग भएको स्रोत नै उपभोक्ताले प्रयोग नपाउनु दुखदायी हो । काठमाडौंमा बसेका...
‘विभिन्न खालका समिति संयन्त्र निर्माण गरेर सामुदायिक वनलाई नियन्त्रण गर्नेगरि प्रस्ताव गरिएको छ जुन कुरा कर्मचारी रिटाएर भएर पनि समुदायमा बसेर काम गर्ने वातावरण बनाइएको छ’, अध्यक्ष पाठक भन्छिन्, ‘सामुदाायिक...
“कर्णालीमा ५८ जना कर्मचारी फाजिल रहेको र उनीहरुलाई दरबन्दीमा नराखी मात्र कामकाजका लागि मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन र सव–डिभिजन कार्यालयमा राखिएको छ”, उनले भने, “वनका केही कर्मचारीलाई सरकारले घरेलु...
उनले ५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफनले महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको जनाउँदै समूहमा महिला सहभागिता बढाउने कामलाई निरन्तरता दिन आग्रह गरे ।...
यसको स्थापना सन् २००८ मा भएको हो। यो कार्यक्रमले रेडप्लसका लागि परीक्षण परियोजनाहरू तयार गरी कार्यान्वयनमा ल्याउने र सिकाइहरूको आदानप्रदान गर्ने कार्यमा सहयोग गर्छ। ...