aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
लोकसेवाद्वारा २२ सहसचिवको नाम सिफारिस (सूचीसहित)
शुक्रबार, १२ असार २०७७

लोकसेवा आयोगले प्रशासन सेवा तर्फका रा.प. प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ । लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका आधारमा छनौट भएका...

सहसचिवको अन्तर्वार्तामा सहभागी हुन कोरोनाको रिपोर्ट अनिवार्य
मंगलबार, २० जेठ २०७७

लोकसेवा आयोगले कोरोनाको रिपोर्ट देखाएर सहसचिवको अन्तर्वार्तामा सहभागी हुने आग्रह गरेको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले अन्तर्वार्तामा सहभागी हुने उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण गराएर त्यसको सक्कल रिपोर्ट...

लोकसेवाले सहसचिवको अन्तरवार्ता तालिका सार्वजनिक गर्‍यो
सोमबार, १९ जेठ २०७७

लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ। आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो। ...

लोकसेवाद्वारा सबै पदपूर्ति रोक्का
विहीबार, २५ बैशाख २०७७

कोरोना संक्रमणको त्राससँगै सबै कर्मचारीको‌ पदपूर्ति, भर्ना रोक्का गरिएको‌ छ। लोक सेवा आयोग, शिक्षक सेवा‌‌, त्रिवि सेवा‌ आयोग लगायत संगठित‌ संघ संस्थाका हजारौ पदको पदपूर्ति रोकिने भएको हो। ...

लोकसेवाका सबैजसो कार्यक्रम स्थगित
विहीबार, १८ बैशाख २०७७

लोकसेवा आयोगले गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित भएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगलाई पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको हो। ...

अब लोकसेवा, सिए, ईपीएस लगायतका तयारी अब घरबाटै
बुधबार, १९ चैत्र २०७६

यस्तो परिस्थितिमा लोकसेवा अफिसर तर्फका सम्पूर्ण पत्रहरुको तयारी कक्षामा २५५ र सिए को तयारी कक्षामा २०५ छुट को व्यवस्था गरेको छ । जसले गर्दा लोकसेवा तयारीमा जुटिरहेका विद्यार्थीले गुणस्तरीय श्रब्य...

लोकसेवा आयोगको परीक्षा रोकियो
विहीबार, ०६ चैत्र २०७६

सरकारले लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । बिहिवार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।...

प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन
आइतबार, १८ फागुन २०७६

ऐन त्रुटिपूर्ण हुँदा प्रमाणीकरण भए पनि प्रदेश राजपत्रमा प्रकाशित हुन सकेको थिएन । प्रदेश सरकारले गल्ती सच्याएर संशोधनसम्बन्धी प्रस्ताव दर्ता गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर...

लोकसेवाले माग्यो भारी सङ्ख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई पनि अवसर (सूचनासहित)
बुधबार, २३ पुस २०७६

लोकसेवा आयोगले विभिन्न पदहरुको लागि भारी संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो  । ...

राज्यव्यवस्थाको निर्णयप्रति लोकसेवाको असन्तुष्टि
शनिबार, २८ मंसिर २०७६

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाको प्रस्तावित विधेयकमा आयोगको पूर्वसहमतिबिनै आयोगका कर्मचारीलाई सरकारले सरुवा गर्न पाउने व्यवस्था राख्ने सहमति गरेसँगै आयोगले यसप्रति असन्तुष्टि व्यक्त गरेको छ । ‘लोकसेवासम्बन्धी कानुनलाई संशोधन...

मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय
आइतबार, ०८ मंसिर २०७६

मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिनअघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय आज मात्रै...

फर्जी कागजात बनाएर लोकसेवा सदस्य नियुक्त
मंगलबार, ०५ कार्तिक २०७६

लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी...

लोकसेवा छलेर करारमा कर्मचारी भर्ती गर्ने सरकारको तयारी
शुक्रबार, २७ भदौ २०७६

सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्न लागेको छ। ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको...